धनगढी  ।  धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल बिरामी परेका छन।

उनको मस्तिष्कको नसामा समस्या देखिएपछि  हिजो हमाललाइ आईसीयूमा राखेर धनगढीको माया मेट्रो अस्पताल राखेर उनको उपचार गराएको थियो भने आज थप उपचारका लागि दिल्ली रिफर गरिएको छ।

शुक्रबार राति उनी अचानक बिरामी भएपछि धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली रिफर गरिएको छ ।