बिर्तामोड़  ।   झापाको बिर्तामोड बिर्ताबजार–घैलाडुब्बा सडकखण्डमा एक स्कुल बस दुर्घटनामा परेको छ।

प्रारम्भिक जानकारी अनुसार, बस अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनास्थलमा पुगेका स्थानीय तथा सुरक्षाकर्मीहरूले उद्धार कार्य गरिरहेका छन्।