काठमाण्डौ  ।   प्रचण्ड भन्छन् , 'म त आफ्नो बाटो लागिसकेँ।' 

उनले भनेका छन् , "माओवादीले अब कसैको वैशाखी टेक्दैन। माओवादीले अब आफ्नै खुट्टामा उभिएर लड्छ। माओवादीलाई अपमानित गर्न खोज्ने सबै प्रवृत्तिको विरुद्ध हामी लडाइँ लड्छौं। हाम्रो लडाइँ टुङ्गिएको छैन, जारी नै छ। म अगाडि बढिसकेँ, हामी सडकमा विशाल शक्ति ल्याएर प्रतिक्रियावादीहरुलाई परास्त गर्छौंँ।"

OM Sai Pathibhara Hospital

प्रचण्ड भन्छन् , 'म त आफ्नो बाटो लागिसकेँ।' उनले भनेका छन् , "माओवादीले अब कसैको वैशाखी टेक्दैन। माओवादीले अब आफ्नै खुट्टामा उभिएर लड्छ। माओवादीलाई अपमानित गर्न खोज्ने सबै प्रवृत्तिको विरुद्ध हामी लडाइँ लड्छौं। हाम्रो लडाइँ टुङ्गिएको छैन, जारी नै छ। म अगाडि बढिसकेँ, हामी सडकमा विशाल शक्ति ल्याएर प्रतिक्रियावादीहरुलाई परास्त गर्छौंँ।"