इनरुवा   ।   सुनसरीकाे गढी ६ काे वडा अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु २२ मतले बिजयी भए ।

अन्तिम परिणाम : रूख ८१६, हसिया हताैडा ७९४ र सूर्य ७७० मत । उक्त वडा यस अघि एमालेले ७१२ मतका साथ जितेकाे थियाे ।