कैलाली । धनगढीका मेयर गोपी हमालाभन्छन, ’८४ को कुरा नगर्नु यो गोपी हमाल, वालेन साह मात्र स्वतन्त्र भएर देश परिवर्तन हुदैन ।
देशलाई परिवर्तन गर्नुछ भने हरेक नागरिक स्वतन्त्र हुनु पर्छ l पहिले नागरिक जव स्वतन्त्र हुन्छ देश आफै बदलिन्छ । ५० जना मेयर ५० जना सांसद स्वतन्त्र भएर के हुन्छ एकपटक सबै ३ करोड जनता वनिदिउन स्वतन्त्र मात्र एकदिन मतदान गर्ने दिन स्वतन्त्र बनउ न देश आफै बन्छ।’