दमक । दमक औद्योगिक पार्क सरोकार मंचको आज बसेको बैठकले सो पार्क निर्माणबाट जमीनको सहउचित मूल्य नपाएको हुँदा निर्माण पक्ष सरकारको बिरोधमा प्रदर्शन गर्ने निर्णय गरिएको छ l
मंचका अध्यक्ष खगेन्द्र बहादुर भट्टराईको अध्यक्षतामा बसेको सो बैठकले दिसंबर ७ शनिबारका दिन झापाको दमक औद्योगिक पार्क प्रभावित क्षेत्र दमकमा बिरोध जुलुस र सभा आयोजना गरेर पीड़ितहरुको मागलाई सार्वजनिक गर्दै पार्क निर्माण सरकारको जनतालाई गुमराहमा राख्ने षडयन्त्रको भण्डाफोर गरिने पीड़ित पक्षले बताए l