काठमाडौं— सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ। पीडितहरु नयाँ बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। प्रहरीको बलप्रयोगमा केही घाइते भएका छन्। एकजनाको टाउको फुटेको र उपचारका लागि हस्पिटल लगिएको बताइएको छ।

OM Sai Pathibhara Hospital

Sahakari_pidhit