काठमाण्डौ । पुराना र २०२२ बाट सञ्चालनमा आएका नयाँ ब्रोकरहरूको अलग–अलग संगठन रहेकोमा यी दुई ब्रोकर संगठनबीच मर्जर भएको छ।
हाल सञ्चालनमा रहेका स्टक ब्रोकर्स एसोसिएसन र धितोपत्र ब्रोकर्स एसोसिएसनबीच मर्जर सम्झौता भएको हो।
मर्जर भएपछि निर्माण भएको स्टक ब्रोकर्स एसोसिएसनको आउदो दिसंबर ५ मा साधारण सभा हुँदैछ। सो साधारण सभाले नयाँ नेतृत्वको समेत चयन गर्नेछ।