झापा   ।   झापाको मेचीनगर स्थित पुहातुबाडी क्षेत्र मनसा सिमेन्ट उद्योग छेउ जङ्गली हात्ती गाउँतिर निस्किएको  कारण स्थानीय जन जीवन त्रसित छन ।

बुधबार बिहान ७ बजे र ९ बजे दुईवटा हात्ती बाली खानको लागि गाउँमा निस्किएका थिए । 

OM Sai Pathibhara Hospital

हात्तीहरु पुन: जङ्गल तिर प्रवेश गरेको स्थानीयले जनाएका छन् ।