काठमाडौं–नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर १३४.२९ र बिक्रीदर १३४.८९ रुपैयाँ तोकेको छ । युरोपियन युरोको खरिददर १४६.४० र बिक्रीदर १४७.०५, युके पाउण्डको १७४.०७ र १७४.८५, र स्वीस फ्र्याङ्कको १५५.५५ र १५६.२४ रुपैयाँ रहेका छन् ।

अष्ट्रेलियन डलर ८८.५७ र ८८.९७, क्यानेडियन डलर ९६.५२ र ९६.९६, र सिङ्गापुर डलर १०२.०० र १०२.४६ रुपैयाँको दरमा छ ।

OM Sai Pathibhara Hospital

जापानी येन १० को खरिददर ८.८५ र बिक्रीदर ८.८९, चिनियाँ युआनको १८.९३ र १९.०२, साउदी रियालको ३५.७५ र ३५.९१, र कतारी रियालको ३६.८५ र ३७.०१ रुपैयाँ छ ।

राष्ट्र बैंकले विनिमय दर आवश्यकतानुसार परिवर्तन गर्न सक्ने बताएको छ ।

Screenshot 2024-11-05 080917