काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर स्थिर रहँदै खरिद दर १३४ रुपैयाँ २३ पैसा र बिक्री दर १३४ रुपैयाँ ८३ पैसा कायम छ ।

युरोपियन यूरोको खरिद दर १४५ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्टर्लिङको १७३ रुपैयाँ ३० पैसा, र अष्ट्रेलियन डलरको ८८ रुपैयाँ ०८ पैसा तोकिएको छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७९ पैसा छ भने भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँमा रहेको छ ।

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकले विनिमय दर आवश्यकतानुसार परिवर्तन गर्न सकिने जनाएको छ ।


Screenshot 2024-11-02 074219