काठमाण्डौ  ।  दोलखामा भूकम्प गएको छ । शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।