काठमाण्डौ   ।   गृह मन्त्रालयले  मन्त्रीस्तरीय निर्णयबाट बिहिबार र शुक्रबार गरी १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको हो।

गृहले प्रमुख जिल्ला अधिकारीहरूसँगै सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिव गरी ३७ कर्मचारीको पनि सरुवा गरेको छ ।

OM Sai Pathibhara Hospital

 सरुवाको विवरण :