पोखरा  ।  पोखरा तनावग्रस्त, रास्वपा कार्यकर्ता माथि अश्रुग्यास प्रहार भएको छ।

बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका छन् । 

OM Sai Pathibhara Hospital

रवि माथि राजनीतिक प्रतिशोध साँधिएको विरोधमा आन्दोलनरत रविका कार्यकर्ताहरूले निषेधीत क्षेत्र तोडेका छन् । रवि लामिछाने समर्थकहरु निषेधीत क्षेत्र तर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।Screenshot_2024_1024_160722