काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिद दर १ सय ३४ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ३४ रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन यूरोको खरिद दर १ सय ४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ३३ पैसा छ ।

अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ २० पैसा र बिक्री दर ८९ रुपैयाँ ५९ पैसा छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७८ पैसा र बिक्री दर ८ रुपैयाँ ८२ पैसा कायम भएको छ । भारतीय रुपैयाँ १ सयको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।

OM Sai Pathibhara Hospital

बैंकले यो दर आवश्यकतानुसार संशोधन गर्न सकिने जनाएको छ ।

Screenshot 2024-10-24 064425