काठमाडौं— सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले थप २७ हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भने, ‘‘बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरुको आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ ।’’
यी हुन् मन्त्रिपरिषद्का निर्णय