काठमाडौं— प्रधानन्यायाधीशमा प्रकाशमान सिंह नियुक्त भएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिमा प्रधानन्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जानकारी दिए। 

OM Sai Pathibhara Hospital

नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै शपथ ग्रहण गर्नेछन्। त्यसका लागि राष्ट्रपति कार्यालयमा साढे १ बजेको समय तोकिएको सहायक प्रवक्ता पन्थीले बताए।