दमक  ।   मोरङको दुलारीमा एक आपसमा बस ठोकिँदा दुर्घटना भएको छ।

पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ७२१७  नं को बस र पश्चिमबाट पूर्वतर्फ जाँदै में १ ख २६२८ नं बस एक आपसमा ठोकिँदा दुर्घटना भएको हो।

OM Sai Pathibhara Hospital

दुर्घटना भए संगै बसमा सवार २२ जना घाइते भएका छन् घाइतेलाई विराटनगर नोबेल हस्पिटल उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयले मोरङ जनाएको छ भने चालकहरु फरार रहेका छन्।