काठमाडौं— नौबिसे खण्डको झ्याप्ले खोलामा अहिले दिउँसो २ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।

झ्याप्ले खोलामा पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि आज दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर पहिरो पन्छाउने काम चलिरहेको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

लामो यात्रामा निस्कनुभन्दा पहिले प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि नेपाल प्रहरीले आग्रह गरेको छ ।