काठमाडौं- दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बुधबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

OM Sai Pathibhara Hospital

साइबर अपराधमा गत असोज ६ गते प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको निवासबाटै पक्राउ गरेको थियो । 

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक महिला र अर्का एक नजा पुरुषको चरित्रहत्या गरेको आरोप लागेको छ ।