काठमाण्डौ । नेपाल प्रहरीका १४३ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डिएसपीहरूको सरुवा तथा काजको निर्णय गरेका हुन् ।

प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार असोज महिनादेखिको तलब, भक्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

OM Sai Pathibhara Hospital


डिएसपीको सूची हेर्नुहोस् :-