काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार असजो महिनादेखिको तलब, भक्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

OM Sai Pathibhara Hospital

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन्। 

एसपीको सूची हेर्नुहोस् :-