कविता :

पत्र / आकांक्षा 

OM Sai Pathibhara Hospital


 यो पत्र तिमीलाई

 तिमीलाई नभेट्ने आशामा।


 किनभने यो पत्रमा म

 तिमीलाई दिन केहि छैन

 न त नयाँ केही भन्नु छ ।

 आफैलाई बाहेक

 कमजोरी र असफलताको

 जुन तिमी म भन्दा धेरै हौ

 सचेत रहनु।


 यो पत्र तिमीलाई

 केवल तिम्रो सम्झनमा 

 जुन ढिलो वा चाँडो

 आँखाबाट पानी पर्छ l


 र मसँग छ

 यो पत्र लेख्नु बाहेक

 अरु केही हुदैन ।

-देवेन्द्र किशोर ढुङगाना 

भद्रपुर,झापा l