काठमाण्डौ  । पेट्रोलको भाउ ४  रुपैयाँ र डिजेल,मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ।

नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल,मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ।

OM Sai Pathibhara Hospital

अन्य इन्धनको भाउ भने यथावत् रहेको छ।FB_IMG_1726412855373