काठमाण्डौ । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो।
भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको छ।

Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.