झापा  ।   झापाको बिर्तामोडस्थित महानन्द चोकमा अहिले साँझ एक अपरिचित युवतीमाथि छुरा प्रहार भएको छ ।

अपरिचित युवकले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । घटनाको स्थानीयले प्रतिकार गर्दा उनी भागेका थिए । उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्रिन सफल भएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर युवकलाई जिम्मा लगाएका थिए ।युवक र युवतीको नाम थाहा हुन सकेको छैन। परिचय नखुलेको युवाले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ । घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

एक अपरिचित युवाले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । स्थानीयले घटनाको प्रतिकार गर्दा उनी भागेका थिए । अर्जुनधारा-६ मा स्थानीयले पक्राउ गरि उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।FB_IMG_1726244324952