काठमाडौं- नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले राजधानीमा र्‍याली निकालेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमुलक सहभागितामा शुक्रवार माईतीघर मण्डलाबाट र्‍याली निकालिएको हो । 

OM Sai Pathibhara Hospital

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूणर् र्‍याली गरिएको र्‍यालीमा उपस्थितहरुले बताएका छन् ।