भद्रपुर / नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको अगुवाइमा विभिन्न माग सहित आज प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

व्यवसायीहरूले ज्ञापनपत्रमा निर्माणको कार्य रकम भुक्तानी गर्नुपर्ने , सरकारबाट जारी भएको म्याद थपको संशोधन गरि सम्पूर्ण आयोजनाहरू एकमुष्ठ रूपले म्याद थप गर्न पुन आदेश जारी गर्नु पर्ने जस्ता ९ बुँदे मागहरू राखेका छन् । सरकारले ज्ञापनपत्रलाई चासोका साथ नलिए सरकार विरुद्ध प्रदर्शन गर्ने कुरा समेत उल्लेख गरिएको छ । No description available.

OM Sai Pathibhara Hospital


 No description available.No description available.No description available.No description available.