विचार

    Showing ४०१-४१० of ४१९ items.
  • सामाजिक सञ्जालमा नेताको आलोचना गर्ने महिलालाई ४५ वर्ष जेल सजाय

    एजेन्सी / साउदी अरेबियाले सामाजिक सञ्जालमा गरेको पोस्टको विषयलाई लिएर एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ ।जानकारहरूका अनुसार साउदी अरेबियामा यस्तो प्रकृतिको यो दोस्रो मुद्दा हो । साउदी अरेबियाको एक आतंकवाद अदालतले नूरा बिन् सइद अल कहतानीलाई सामाजिक सञ्जालको माध्यमबाट सामाजिक संरचना बिगार्ने प्रयास गरेको र सरकारी आदेशको उल्लंघन गरेको मुद्दामा दोषी ठहर गरेको हो ।स्थानीय सञ्चार माध्यमहरुका अनुसार महिलाले साउदी अरेबियाका नेताको आलोचना गरेकी थिइन् । यद्यपि सामाजिक सञ्जालमा गरिएको पोस्टको विषयमा भने अहिलेसम्म कुनै पनि जानकारी दिइएको छैन ।यसअघि अगस्ट ९ मा अर्की महिलालाई पनि ट्विटरमा उनको गतिविध

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ३२१ पटक पढिएको
  • १२ हजार टन तौल भएको ९ जना रुसी सैनिक सवार पानीजहाज समुद्रमा डुब्यो

    एजेन्सी  / १२ हजार टन तौल भएको  ९ जना रुसी सैनिक सवार पानीजहाज समुद्रमा डुबेको छ । रुस र युक्रेनको युद्धका क्रममा विस्फोटबाट क्षतिग्रस्त बनेको एउटा रुसी पानीजहाज समुद्रमा डुबेको हो । ब्ल्याक सीमामा क्षतिग्रस्त भएको उक्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको बीबीसीमा उल्लेख छ । युक्रेनले ‘मस्क्भा’ नामक लडाकु पानीजहाज माथि आफूले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।  उक्त जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर मेकलोएभमा निर्माण गरिएको थियो । रुसले आक्रमणबारे केही नखुलाए पनि रुसी रक्षा मन्त्रालयले भने आगलागी र विस्फोटका कार

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ३२४ पटक पढिएको
  • रुस–युक्रेन युद्धमा १८ पत्रकार मारिए

    एजेन्सी / युक्रेनमा एक महिनाभन्दा लामो समयदेखि जारी रुसी आक्रमणमा १८ जना पत्रकार मारिएका छन् । गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणको रिपोर्टिङका क्रममा हालसम्म १८ जना पत्रकार मारिएको युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकार मारिएका हुन् । रिपोर्टिङका क्रममा अन्य १३ पत्रकार घाइते भएका छन् । ८ पत्रकार अपहरणमा परेको र ३ पत्रकार बेपत्ता भएको मन्त्रालयको तथ्यांक छ ।विश्वभरका पत्रकारहरूको बारेमा जानकारी राख्ने रिपोर्टर्स विदआउट बोर्डर्सले भने रुस–युक्रेन युद्धमा मारिएका ७ पत्रकारको तथ्यांक राखेको छ

    • प्रकाशित मितिः चैत २२, २०७८
    • ३८६ पटक पढिएको
  • ‘मिसन जर्नालिज्म’ कि ‘मिसन अफ जर्नालिज्म’ ?

    भानुभक्त आचार्य ३० वर्षे पञ्चायतकालीन ‘मिसन पत्रकारिता’ लोकतन्त्र प्राप्तिका लागि एउटा अभियान थियो। तर, ३१ वर्षे बहुदलकालीन मिसन पत्रकारितामा दलगत, गुटगत र व्यक्तिगत प्रोपगन्डा गरेर कस्तो पत्रकारिता गरिएको हो ?‘मिसन पत्रकारिता’ शब्दावली पञ्चायतकालदेखि चल्तीमा छ। अङ्ग्रेजी शब्द ‘मिसन’ र नेपाली ‘पत्रकारिता’ को संयोजनबाट बनेको यस वर्णसङ्कर शब्दले राजनीतिक अभीष्ट सिद्धिका लागि गरिने पत्रकारिता भन्ने अर्थ दिन्छ। वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतको पुस्तक पत्रकारिताका आयाममा ‘मिसन जर्नालिज्म’ को नेपाली रूपान्तर ‘निर्दिष्ट लक्ष्यमुखी पत्रकारिता’ लेखिएको छ।तर, यो शब्दावलीलाई अङ्ग्रेजी शब्दकोशले च

    • प्रकाशित मितिः असोज २५, २०७८
    • ४३९ पटक पढिएको
  • युट्युबर उर्फ ‘पापाराजी’

    गाेपाल काफ्लेपछिल्लो समय नेपालमा व्यक्तिका निजी जीवनमा आधारित विषयहरू सामाजिक सञ्जाल विशेष गरी युट्युबमा प्रवाह गर्ने कार्यले तीव्रता पाएको छ । प्रेम जीवन, बिछोड, आत्महत्या अनि यौनसँग जोडिएका सामग्रीहरू युट्युबमा बग्रेल्ती पोस्ट गरेको पाइन्छ ।‘पत्रकार’को परिचय दिँदै समाजका विभिन्न पक्षसँग पुगेर तिनका निजी जीवनका अनेकन पाटोहरू खोतलेर युट्युबमा भिडियो अपलोड गर्दा सयौँको घरपरिवारमा विखण्डन आइरहेकामा हामी अनभिज्ञ छैनौँ । ‘युट्युबर’हरूले आफ्नो साइटमा टीआरपी बढाउन र डलर कमाउन गरिरहेका यस्ता हर्कतले व्यावसायिक पत्रकारको गरिमामा गम्भीर आँच पुगिरहेको छ । उल्लिखित घटनाहरूले समाजलाई पारिरहेको प्रभाव

    • प्रकाशित मितिः असोज १५, २०७८
    • ३२१ पटक पढिएको
  • महिला हिंसा भएन कम!! स्वतन्त्रता र सुरक्षा हर छोरी-चेलीको भ्रम।

    रविना मैनालीसरकार म पनि खुलेआम हिँड्न चाहन्छु। आफ्नो पंखा फैलाएर त्यो चरी जस्तै स्वतन्त्र यो धर्तीमा उड्न चाहन्छु। मेरो क्षमता र विवेकले मेरो घर, गाउँ अनि यो देशलाई कमेरोले दैलो पोते भन्दा राम्ररी सिँगारेर देखाउने छु। म लुकेर घरको दैलो पछाडि रोएर  होइन   घरको आँगनमा  स्वतन्त्रताका साथ निस्केर नाच्न अनि उड्न चाहन्छु। एक पटक मलाई स्वतन्त्र भएर उड्न सक्ने सुरक्षा त देउ सरकार म तिम्रो म माथि लगाएको गुुण बिर्सिने छैन त्यो गुणमा दाग लाग्न दिने छैन। म माथि गरेको बिश्वासलाई टुट्न दिने छैन। एक पटक मलाई पनि सुनिदे, मलाई पनि सुरक्षा दे सरकार!!महिला सुरक्षा र स्वतन्त्रताको बो

    • प्रकाशित मितिः असोज ९, २०७८
    • ६७३ पटक पढिएको
  • संविधान दिवस : सत्तापक्ष र प्रतिपक्षबाट नै बहिष्कार

    बिर्तामोड / संघीय सरकारको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले नै संविधान दिवसको अवसरमा सरकारले आयोजना गरेको विषेश कार्यक्रम बहिष्कार गरेका छन् । सत्तारुढ दल जसपा र प्रमुख प्रतिपक्षी दल एमाले सहित अर्को मधेशवादी दल लोसपाले सरकारले आयोजना गरेको विषेश कार्यक्रम बहिष्कार गरेका हुन् ।सरकारले काठमाण्डौको टुँडिखेलमा संविधान दिवसको अवसर पारेर विषेश समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायाधीश , सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित सहभागि बनेका छन् ।तर समारोहमा सत्तारुढ पाँच दलीय गठबन्धनको जसपा , प्रमुख प्रतिपक्षी एमाले र लोसपाका नेताहरू अनुपस्थित भएका छन् । आफ्नो प

    • प्रकाशित मितिः असोज ३, २०७८
    • ५३२ पटक पढिएको
  • नेपाली पत्रकारिता, पार्टीकारिता र पर्चाकारिता !

    पत्रकारिता व्यवसायमा लाग्ने उद्यमी होस् वा सञ्चारकर्मी –अधिकांशतः कुनै न कुनै रूपमा पार्टी राजनीतिका झण्डाधारी छन् । यस्तो वर्तमानमा पत्रकारिता कुन हो ? पर्चाकारिता के हो र पार्टीकारिता कस्तो हो ? –भेउ पाउन सकिन्छ ।राजबाबु शंकरपत्रकारिता एक प्रकारको पेशा, व्यवसाय एवम् उद्योग हो । राज्यको चौथो अङ्ग भनेर प्रतिष्ठा कमाएको सामाजिक संस्था हो । पत्रकारिता यस्तो सामाजिक क्रियाकलाप हो, जसले समाज र मानवीय गतिविधिका बारेमा समाचार तथा विचारहरू फैलाउने काम गर्छ । पत्रकारिता जनचासो र जनताका हकमा कुनै पनि विषयवस्तुको महत्वलाई हमेशा ख्याल गरेर मात्र गरिन्छ । यस मानेमा पत्रकारिता जनसेवा पनि हो ।पत्रकारिताका स

    • प्रकाशित मितिः असोज २, २०७८
    • ३३० पटक पढिएको
  • कता जाँदै छ पत्रकारिता : मिसन पत्रकारिताको कुरूप स्वरूप

    भानुभक्त आचार्यपञ्चायतकालमा दुई खेमाका पत्रकारहरू थिए— पञ्चायत पक्षधर र बहुदलीय व्यवस्था पक्षधर । बहुदलीय पक्षधर पत्रकारहरूले लोकतन्त्र प्राप्तिलाई आफ्नो मिसन बनाए, जसलाई मिसन पत्रकारिता भनियो । त्यसबेला ती दुवैपक्षमा खुलेर नलाग्ने मध्यमार्गीहरू थिए, जसले विकास पत्रकारिता चलाए । अर्थात् मिसन पत्रकारिताको उद्देश्य लोकतन्त्रको प्राप्ति थियो । त्यसका लागि पत्रकारहरूले कुटाइ खाए, निर्वासन सहे, जेल बसे तर मिसनमा सम्झौता गरेनन् ।बहुदलकालभरि (२०४७, २०६२ र ०६३) मूलतः पार्टी केन्द्रित पत्रकारहरू थिए । तर ती पार्टीभित्र पनि अप्रत्यक्ष रुपमा खास खेमाको प्रचारप्रसार गर्ने र अर्को पक्षलाई उदाङ्गो पार्ने शै

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ३८४ पटक पढिएको
  • एमसीसी : निल्नु न ओकल्नु ?

    डा. राजु अधिकारीअमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाललाई दिने भनेको सहयोगको बारेमा बहस हुन थालेको यति धेरै भइसक्दा पनि के गर्ने भन्ने बारेमा ठोस निर्णय हुन सकेको छैन । चियापसलहरूदेखि सडक र संसद् भवनसम्म पनि यसको पक्ष र विपक्षमा चर्का बहसहरू भएका छन् । सहयोग त्यति ठूलो नभए पनि यसले ल्याएको तरङ्ग निकै ठूलो छ र दिन–प्रतिदिन झन् ठूलो हुँदै छ । नेपालका बुद्धिजीवीहरूले, राजनैतिक दलका नेताहरूले र सामान्य जनताहरूले एमसीसीको विषयमा गरेका बहसहरूमा खर्च गरेको समयको मूल्य निकाल्दा सायद सहयोग रकम ठूलो हिस्सा बराबरकै मूल्य नै यस्तै निश्कर्षहीन बहशमा खर्च भइसक्यो होला ।सरकार, विपक्षी दल

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • ४५५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.