स्वास्थ्य

    Showing 2,211-2,220 of 2,453 items.
  • मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

    भक्तपुर / मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाए ।अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए । 

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 127 पटक पढिएको
  • प्रदेश १ को कोराना अपडेट : आज ९ सय ४ जना संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुष सहित ३०७, लेटाङमा २७, सुन्दरहरैचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, ग्रामथान र जहदामा ४–४, स्थानीय तह नखुलेका ३, कटहरी, कानेपोखरी र धनपालथानमा २–२ र मिक्लाजुङमा १ जना रहेका छन् । झापाको भद्रपुरमा ५७, मेचीनगरमा २६, विर्तामोडमा २५,

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 432 पटक पढिएको
  • कोरोना अपडेट : थप ९ हज्जार ४ सय ८३ जनामा कोरोना संक्रमण, २ सय २५ को मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। हाल ४४८ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। पछिल्लो २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ४ हजार ८४ संक्रमितको

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 284 पटक पढिएको
  • सय शय्याको कोरोना अस्पताल बनाउन शुरु

    धनुषा / प्रदेश २ सरकारले छुट्टै १०० शय्याको कोरोना अस्पताल निर्माण आजदेखि शुरु गरेको छ । जनकपुरधामको वडा नंं –१४ मुजेलियामा रोकिएर रहेको मणिपाल शिक्षण अस्पतालको भवनमा कोरोना अस्पताल बनाउन थालिएको हो । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर भगवान झाले अस्पताल बनाउन छोटो प्रक्रिया मार्फत टेन्डर आव्हान गरेको प्रदेश सरकारले दुई चरणमा निर्माण सक्ने योजना रहेको बताए।बीस शय्याको आइसियु सहितको संरचना १५ दिनमा सक्ने लक्ष्य छ । तीन करोड २५ लाखमा बन्ने उक्त अस्पतालमा कोरोना सङक्रमितको सबै प्रकारका उपचारका सुविधाहरू रहने छ ।जनशक्ति व्यवस्थापनका लागि प्रदे

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 291 पटक पढिएको
  • उद्योग वाणिज्य सङ्घको कार्यालय कोभिड अस्पताल

    ओखलढुङ्गा / उद्योग वाणिज्य सङ्घको कार्यालयलाई कोभिड अस्पताल बनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि सङ्घले आफ्नो कार्यालयलाई अस्पतालमा रुपान्तरण गरेको हो । सङ्घले कार्यालयमा दश आइसोलेशन श्यया राख्ने तयारी गरेको र ती श्ययाका लागि २५ अक्सिजन सिलिन्डर समेत खरिद गरिएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । ती अक्सिजन  निःशुल्क सहयोग गरिने र  जिल्ला प्रशासन तथा सरोकारवालासँग समन्वय गरेर स्वास्थ्यकर्मीका सेवा दिने तयारी भएको उनले बताए  । जिल्लाका  प्रायः सङ्क्रमित  होम आइसोलेशनमै  छन् । सङ्क्रमितका सङ्ख्या बढ्दै जाँदा जिल्लामा आइ

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 119 पटक पढिएको
  • पूर्वराजा संक्रमणमुक्त, पूर्वरानीको अवस्था पनि सुधारोन्मुख

    काठमाडौं  / पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण भई १८ दिनदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत शाहको दुई दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ । पूर्वरानी कोमल शाहको भने स्वास्थ्यमा सुधार आएपछि आइसीयुबाट वार्डमा सारिएको छ।उनको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । अहिले अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयुबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनल

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 116 पटक पढिएको
  • कञ्चनपुरमा कोरोनाबाट थप ११ जनाको मृत्यु

    महेन्द्रनगर / कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा  उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए ।उनका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ ।“ अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन सकिरहेको छैन ।” उनले भने,“ अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।”अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उहाँले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए । जिल्ल

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 114 पटक पढिएको
  • दिनहुँ थपिँदै सङ्क्रमित

    पाँचथर / जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ सङ्क्रमित थपिएका छन् । सदरमुकाम फिदिममा पाँच सङ्क्रमित थपिएका छन् भने तुम्बेवामा पहिलो पटक एकजना सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाँचथरमा प्रमुख नारद सुवेदीले जानकारी दिए । फिदिममा यसअघि भेटिएका सङ्क्रमितहरूको कन्ट्याक्ट टे«सिङमा परेकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा नयाँ सङ्क्रमित थपिएका हुन् ।यता याङवरकमा सोमबार एकै दिन सात जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार याङवरक–४ थर्पुमा पाँच र याङवरक–२ फलैँचामा दुई ज

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 126 पटक पढिएको
  • बङ्गलादेशद्वारा औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौँ / बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ढाकामा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । बङ्गलादेशले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार थान रेम्डी सिभर, सुई तथा पिपिईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका ढाकास्थित नेपाली दूतावासले जनाएको छ । उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल पठाइने जनाइएको छ ।&

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 117 पटक पढिएको
  • कोरोना अपडेट : प्रदेश १ मा आज ९३७ जनामा संक्रमण

    विराटनगर /  प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै उच्च हो । गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ । मोरंगको विराटनगरमा १२४ महिला र १७७ पुरुष सहित ३०१, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखर

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 523 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.