शिक्षा

    Showing 941-950 of 1,009 items.
  • ओली समुहका नेताको दादागिरी : कक्षा ११ मा भर्ना आव्हान

    काठमाडौं / एसईई परीक्षाको नतिजा सार्वजनिक नहुँदै सरकार सञ्चालन गरिरहेको एमालेको ओली समूहका नेताले आफ्नो लगानी रहेका निजी कलेजमा विद्यार्थी भर्ना खुलाएका छन् ।  एमाले नेताद्वारा सञ्चालित सञ्चालित निजी कलेजले कक्षा ११ को लागि भन्दै भर्ना खुलाएका हुन् ।एसईईको परीक्षाफल प्रकाशन र कक्षा ११ को परीक्षा नै हुन नसकेको अवस्थामा एमालेको ओली समुहका नेता नेता रमेश सिलवाल र लोक बहादुर भण्डारीको लगानीमा सञ्चालित कलेजले कक्षा ११ का लागि भर्ना खुलाएका हुन् ।राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव समेत रहेका ओली समुहका नेता एवं हिसानका अध्यक्ष रमेश सिलवालको लगानीमा सञ्चालित गोल्डेनगेट इन्टरनेसनल कलेज र नेप

    • प्रकाशित मितिः असार ९, २०७८
    • 398 पटक पढिएको
  • नेपाली विद्यार्थी भए इन्डिया टपर

    विराटनगर / भारतमा अध्ययनरत नेपाली विद्यार्थी बिसाल तिम्सिना सिएमा इन्डिया टपर भएका हुन् । हजारौं विद्यार्थीसँगको प्रतिष्पर्धामा सर्वोत्कृष्ट अङ्क ल्याउँदै उनी प्रथम बनेका हुन् ।भारतको चेन्नाई अध्ययनरत उनले २०२१ मा भएको सिएको फाइनल परीक्षामा सर्वोत्कृष्ट हुँदै भारत टपर बनेका हुन् ।सिएमा इन्डिया टपर हुने उनी नै पहिलो विदेशी विद्यार्थी समेत रहेको बताईएको छ ।उनले अध्ययन गरेको विराटनगरको ग्रिनल्याण्ड कलेजले तिम्सिना इन्डिया टपर भएको जनाएको छ । कलेजमा २०७१/७२ मा प्लस टु पुरा गरेर अध्ययन गर्न चेन्नाई पुगेका तिम्सिना सिएमा इन्डिया टपर भएको कलेजका प्रिन्सिपल दीपक पोखरेलले जानकारी गराएका छन् । 

    • प्रकाशित मितिः असार ७, २०७८
    • 1,122 पटक पढिएको
  • खुल्ला विश्वविध्यालयद्वारा भर्ना आह्वान

    ४ असार, काठमाडौ/ शैक्षिक सत्र २०७८-०७९ कालागि नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकाय अन्तर्गत विभिन्न अनलाईन भर्ना आवेदन खुला गरेको छ ।मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेसन(एमबीए) दुई वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम, मास्टर अफ साईन्स इन डीभलभमेन्ट मेनेजमेन्ट एन्ड गोभर्नेन्स (एमएसडीएमजी) दुई वर्षे सेमेष्टर स्नात्तकोत्तर कार्यक्रम, ब्याचलर अफ ल (एलएलबी) तीन वर्षे वार्षिक स्नातक कार्यक्रममा भर्ना खुलाएको हो ।आवेदकले फाराम विश्वविद्यालयको वेभसाईटमा गएर भनुपर्नेछ। सम्बन्धित शैक्षिक कार्यक्रमका लागि तोकिएको योग्यता पुगेका प्रमाणपत्रहरु स्क्यान गरेर अपलोड गर्नुपर्ने विश्वविद्या

    • प्रकाशित मितिः असार ४, २०७८
    • 235 पटक पढिएको
  • साउन दोस्रो साता एसईई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

    बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले  माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने  सबै विधार्थीको मूल्याङ्कन नतिजा असार २० गतेभित्र  सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाउन निर्देशन दिएको छ । विद्यालयले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले रा

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 182 पटक पढिएको
  • साक्षरता कक्षा सञ्चालित तनहुँका विद्यालयमा ‘फोन पाठशाला’

    तनहुँ / रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका तनहुँका विद्यालयमा फोन पाठशाला शुरु हुने भएको छ । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयका नेपाली भाषा शिक्षकहरुले अब मोबाइलबाट विद्यार्थीलाई पढाउने भएका छन् । विद्यार्थी सिकाइ सहजीकरणका विभिन्न वैकल्पिक तरिकाहरुको अभ्यास गरिरहेको रुम टु रिडले फोन पाठशालाको अवधारणा अगाडि बढाएको हो । कोरोना कहर र निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि फोन पाठशाला सञ्चालन गर्न लागिएको छ । यसका लागि साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ३३ विद्यालयका ६१ जना नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई अभिमुखीकरण गरिएको छ । फोन पाठशाला मार्फत् प

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 192 पटक पढिएको
  • अनलाइनबाट विद्यार्थी भर्ना : चितवनमा असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु

    चितवन / चितवनमा विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् ।कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइने छ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइने छ ।विद्यार्थीहरुको भविष्यसँग जोडिएकाले भर्ना प्रक्रिया शुरु भएसँगै विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीहरुलाई उपलव्ध गराउने छन् । अहिले यहाँका सात वटै स्थानीय तहका शिक्षा शाखाहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए ।&nb

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 168 पटक पढिएको
  • निजामती कर्मचारीका सन्ततिलाई मात्र विद्यालय नखोल्न आग्रह

    काठमाडौँ / सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै सबैखाले विद्यालयमा सबैले समानरुपमा पढ्न पाउनुपर्ने संवैधानिक हकको कार्यान्वयन गर्न माग गरेको हो । आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजामती कर्मचारीका सन्ततिका लागि धनकुटा र दिपायलमा विद्यालय खोल्ने कार्यक्रम समावेश गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्त

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 255 पटक पढिएको
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना निषेधाज्ञाले प्रभावित

    बैतडी / बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरु शुरु हुन सकेका छैनन् । निषेधाज्ञाका कारण ती योजना सञ्चालन हुन नसकेका हुन् । उक्त कार्यक्रम अन्र्तगत जिल्लाका १ सय ३० विद्यालयका योजना छनौट भएका छन ।उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर प्रयोगशाला स्थापना, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षामा नवीन प्रविधि प्रर्वद्धन, सिकाइ सामग्री उपलब्धि अभिवृद्धि, विशेष विद्यालय र भौतिक पुर्वाधार विकास लगायत योजना निर्माणको काम गर्न भनिएको छ ।असार मसान्तसम्ममा नै योजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएपनि निषेधाज्ञाका कारण योजनाका

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 193 पटक पढिएको
  • त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा

    जाजरकोट / जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहले आन्तरिक मूल्याङ्कन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन । सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र शुरु हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको हो ।कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो । जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत पाठ पढाएको बताएका छन । नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 163 पटक पढिएको
  • यस वर्ष पनि एसइई आन्तरिक मूल्याङ्कनबाट गरिने

    काठमाडौँ  / दोस्रो लहरको कोभिड –१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड –१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो । एसइई परीक्षा नतिजा गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने भएको छ ।कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न सकिने अवस्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिँदा विद्यार्थीमा सङ्क्रमण गर्न सक्ने खतरा अत्यधिक रहेको र अनलाइनबाट परीक्षा सञ्चालन गर्दा एसइई परीक्षामा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 240 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.