शिक्षा

    Showing 371-380 of 1,009 items.
  • ४५ शैक्षिक परामर्श केन्द्रमा ताला लगाउन प्रशासनको आदेश

    काठमाडौं— शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ ।जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरुलाई बन्द गर्न भनिएको छ । प्रजिअ पौडेलले भने, “जिल्ला प्रहरीमा पत्र पठाइसकेका छौँ । अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।” बिना अनुमति सञ्चालनमा आएका परामर्श केन्द्रहरुबा

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 666 पटक पढिएको
  • अनेरास्ववियू सरस्वती बहुमुखी क्याम्पसको अध्यक्षमा खत्री

     काठमाडौं— नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू सरस्वती बहुमुखी क्याम्पस कमिटीको १८औँ सम्मेलन सम्पन्न भएको छ।उक्त सम्मेलनबाट निश्चल खत्रीको अध्यक्षतामा ४१ सदस्य कमिटी सर्वसम्मतिले निर्वाचित भएको छ। २०७७ सालबाट अध्ययनको शिलशिलामा क्याम्पस प्रवेश गरेका उनि खेलकुदमा रुचि राख्ने मध्ये एक हुन्।अध्यक्ष खत्रीले भने ‘हामी भाषण होइन, समाधान ल्याउन आएका हौं। विद्यार्थी साथीहरूको साना–ठूला समस्या सुन्न, बुझ्न र समाधान गर्नको लागि हामी यहाँ छौं।’पूर्बकमिटीको योगदानको बिषयमा चर्चा गर्दै उनले आगामी दिनमा क्याम्पस परिसरमा उत्पन्न हुने बिधार्थीको समस्यालाई न्यूनीकरण गर्न प्रयत्न रहन

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 624 पटक पढिएको
  • शिक्षा विधेयकमा परामर्श समिति निष्कर्षविहीन, विवादित दफा मिलाउन बुधबार टुंगो लगाउने तयारी

    काठमाडौं— विद्यालय शिक्षा विधेयकमा रहेका विवादित दफाहरू समाधान गर्न गठन गरिएको परामर्श समितिको बैठक निष्कर्षविहीन बनेको छ। समितिले आइतबारदेखि विधेयकमाथि छलफल गर्दै आएपनि ठोस सहमति जुट्न सकेको छैन् ।विवादित दफाहरू मिलाउन नसकिएपछि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक समेत स्थगित भएको छ। समितिका सभापति अम्मरबहादुर थापाले (भोलि) बुधबारभित्र विधेयकको टुंगो लगाउने तयारी भइरहेको जानकारी दिए।“समितिअन्तर्गतको परामर्श समिति विवादित दफाहरू मिलाउने प्रयासमा जुटिरहेको छ। भोलि टुंगो लाग्ने सम्भावना छ। समय पुग्यो भने भोलि नै बैठक बस्छ, नभए पर्सिपल्ट निर्णय गरिन्छ,” थापाले ब

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 838 पटक पढिएको
  • कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

    काठमाडौं, २० साउन । कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिकराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ।बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम म् ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर अधिकतम दुई विषयमा ल्न् प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित भएका, वा एउटै विषयमा ल्न् वा अनुपस्थित भएका विद्यार्थीहरूले मात्र पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।परीक्षा भदौ २८ गते शनिबार र भदौ

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 467 पटक पढिएको
  • कक्षा १२ को नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको अन्तिम तयारी

    भक्तपुर— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। प्राविधिक समस्या आएन भने बोर्डले सोमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका एक पदाधिकारीले प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा सार्वजनिक गरिने नेपालखबरलाई जानकारी दिए। ‘नजिता सार्वजनिक गर्न बोर्डमा अहिले छलफल भइरहेको छ’ उनले भने। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 1,072 पटक पढिएको
  • शनिबार बिदा होइन श्रमको दिन : मनमोहन प्राविधिक विश्वविद्यालयमा नियमित सरसफाई र सौंदर्यीकरण अभियान

    विराटनगर— कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयले प्रत्येक शनिबार ‘क्लिनिङ’ र ‘ब्युटिफिकेसन’ कार्यक्रम अन्तर्गत सामूहिक श्रमदानमार्फत विश्वविद्यालय सरसफाई र सौंदर्यीकरणको अभ्यासलाई संस्थागत बनाउन थालेको छ।बिदाको दिन भनेर थन्किने परम्परालाई तोड्दै विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरू हरेक शनिबार बिहान हातमा हँसिया, फरुवा, कुटो, खन्ती र दाँते लिएर तोकिएको स्थानमा पुग्ने गर्छन्। उनीहरू उपकुलपति, रजिष्ट्रार, डिन, परीक्षा नियन्त्रक, विभागीय प्रमुखदेखि सामान्य कर्मचारी र विद्यार्थीहरूसम्म सहभागी हुने सामूहिक श्रमदानमा जुट्छन्।प्रशासन प्रमुख सारदा सुवेदीका अनुसार श्र

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 948 पटक पढिएको
  • दाङमा सर्पको टोकाइबाट प्रधानाध्यापकको मृत्यु

    दाङ— सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका छन ।सोमबार (आज) बिहान उनलाई घरभित्र सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । यादवको उपचारको क्रममा आज राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ ।शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए।

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 592 पटक पढिएको
  • राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघविरुद्ध आन्दोलन गर्ने

    काठमाडौं – आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायको भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ ।आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरेकाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष खत्रीले महासंघले ४२ हजार रहत शिक्षकहरुलाई अन्याय हुने गरेर सरकारसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । महासंघले आफूहरुप्रति दोहोरो भूमिका खेलिरहेको बताउँदै खत्रीले भने, ‘महासंघले राहत शिक्षकको व्यवस्थापन विधि पेशागत सुरक्षा गर्ने हुनुपर्नेमा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 742 पटक पढिएको
  • ७ हजार आवेदनबाट छनोट भएका १६५ युवा सांसदहरुले लिए शपथ

    काठमाडौं— देशभरबाट छानिएका एक सय ६५ युवा सांसदले बिहीबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहमार्फत पद तथा गोपनीयताको शपथ लिएका छन्। ग्लोबल युथ पार्लियामेन्ट र राष्ट्रिय युवा सांसद कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न सो समारोहमा अध्यक्ष दिवाकर अर्यालले सांसदहरूलाई शपथ गराए।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केवल विद्युत् उज्यालोले मात्र समृद्धि सम्भव नरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा समेत उज्यालो ल्याउनु आवश्यक रहेको धारणा राखे। उनले युवा पुस्ताले व्यापक परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिए।नेपाल उद्योग वाणिज्य मह

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 758 पटक पढिएको
  • एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युट अफ लको सहकार्यः कानुनी अध्ययनमा नयाँ युगको सुरुवात

    विराटनगर— भारतीय संविधान र अदालती प्रक्रियाबारे अध्ययन गर्न भारतको पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ ल (मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत) को टोलीले एमिटी युनिभर्सिटीसँग सहकार्यको नयाँ ढोका खोलेको छ।पटनास्थित एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युट अफ लबीच कानुनी अध्ययन र अनुसन्धानमा आपसी सहकार्य गर्ने सहमति भएको हो। उक्त सहकार्यले दुबै संस्थाबीच शैक्षिक अनुभव, अनुसन्धान तथा व्यवहारिक अध्ययन आदान–प्रदानमा सहयोग पुर्‍याउनेछ।एमिटी विश्वविद्यालयका प्रोफेसर डा. राजिवरञ्जन झाको नेतृत्वमा नेपाली टोलीलाई भव्य स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे विस्तृत जानका

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 824 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.