समाज

    Showing 7,541-7,550 of 10,188 items.
  • उखु अनुदान कटौतीप्रति किसान आन्दोलित, राजधानी केन्द्रित आन्दोलनको चेतावनी

    महोत्तरी— सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु अनुदान समावेश नगरेपछि महोत्तरीका किसान आन्दोलित भएका छन्। चिनी उद्योगलाई बिक्री गरिएको उखुमा प्रतिक्विन्टल रु ७० अनुदान दिने व्यवस्था यस वर्ष हटाइएपछि किसानले विरोध प्रदर्शन थालेका हुन्।महोत्तरीमा करिब १५ हजार किसान उखुखेतीमा संलग्न छन्। उनीहरूले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् भने मंगलबार गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शनसमेत गरेका छन्।उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले सरकारले बजेटमा अनुदानको विषय नसमेटेपछि निरन्तर ध्यानाकर्षण गराइरहेको बताए। “ह

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 593 पटक पढिएको
  • प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु

    सप्तरी –  सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गामुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकको गाउमा

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 499 पटक पढिएको
  • खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

    झापा— झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गएराति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 594 पटक पढिएको
  • एकीकृत समाजवादीको पार्टी परीत्याग गरिन भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्षले

    काभ्रेपलाञ्चोक— भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् ।उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताएकी छन् ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले भनेकी छन, ‘नेकपा एकीकृत समाजवादी साँचिकै देश र जनताको हितमा उभिन्छ र देशलाई फोहोरी राजनीति संक्रमणबाट मुक्त गरेर सही गन्तव्यमा पुर्‍याउँछ भनेर साथ दिएँ तर मैंले सोचेकोभन्दा फरक पाएकोले आजैबाट मलगायत मेरो परिवारको सबै जनाले  पार्टीको साधारण  सदस्य पनि नरहने गरे पार्टी  परित्याग  गरेकको जानकारी  गराउँछु ।’कल्पना

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 620 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध महान्यायाधिवक्ताको पुनरावेदन तयारी

    काठमाडौं –  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने भएको छ । तत्काल प्राप्त प्रमाणबाट प्रसाईं दोषी नदेखिने भनी उच्च अदालतले दिएको आदेश त्रुटिपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनको तयारी गरेको हो ।“तत्काल प्राप्त प्रमाणबाट दोषी देखिने भएमा जन्मकैद वा तीस वर्षभन्दा बढी सजाय हुने मुद्दामा अभियुक्तलाई थुनामा पठाउनुपर्ने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ अनुसार अभियुक्तलाई छोड्न मिल्दैन,” महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले बाह्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 507 पटक पढिएको
  • संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

    काठमाडौं –  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन् ।नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने,‘अहिलेकै विद्यमान परिस्थितिमा एक  सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन् ।  त्यसोभएको हुनाले  रुपन्देहीमा हुन गइ रहेको संसदीय उपचुनावमा उम्मेदवार हुने  कुरामा मेरो कुनै रुची छैन ।’आफु यतिखेर देशका लागि केहि गरौं भन्ने सोच भएका सबै साथीहरुलाई जोड्ने अभियानमा रहेको बताउँदै उनले यसलाई राजनितीक र

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 458 पटक पढिएको
  • पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैनः महासचिव बास्तोला

    काठमाडौं –  नेकपा बहुमत का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भिर समस्या देखिन थालेको बताए । उनले भने, ‘संसदवादी दलहरु सत्ता र स्वार्थमा लिप्त हुँदाको परिणाम राष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ । यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 534 पटक पढिएको
  • ४९ जिल्लामा कोभिड फैलियो, वाग्मतीमा सबैभन्दा बढी संक्रमित, सतर्क रहन मन्त्रालयको आग्रह

    काठमाडौं— नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ संक्रमण थप जिल्लामा पुष्टि भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।०८१ पुस १७ गतेदेखि ०८२ साउन १९ गतेसम्म ४२६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, पुस १७ यता तीन जनाको कोभिडका कारण मृत्यु भएको छ ।पछिल्लो तथ्यांकअनुसार, ४९ जिल्लामा कोभिड संक्रमण फैलिएको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा २९४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 767 पटक पढिएको
  • हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छ – मन्त्री पाण्डे

    काठमाडौं –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरूको संयुक्त छलफल गर्दा प्रभावकारी हुने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भएको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको प्रारम्भिक दफावार छलफलमा उनले यस्तो बताएका हुन् । उनले व्यवहारिक हिसाबले दुबै विधेयक अन्तरसम्बन्धित भएकाले एउटा विधेयकलाई टुङ्ग्याउँदै गर्दा अर्को विधेयकलाई मस्तिस्कमा राखिएन भने अप्ठ्यारो हुने बताए । उनले भने, ऐन, नीति, कानून बनाउने काम भनेको संसदको नै हो । त्यो कार्यान्वयन गर्ने

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 369 पटक पढिएको
  • भारतबाट काठमाडौं हतियार ल्याउने तस्कर पक्राउ, प्रहरीको विशेष अपरेशन

    काठमाडौं— भारत हुँदै नेपालमा साना हतियार तस्करी गर्ने समूहका एक नाइके पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरोको टोलीले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।दुई दिनअघि नै पक्राउ परेका ती भारतीय नागरिकमाथि ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको छ । ब्युरो स्रोतका अनुसार लामो समयदेखि खोजीको सूचीमा रहेका ती भारतीय नागरिकको पक्राउलाई ठूलो सफलता मानेको छ ।“नेपालमा अवैध साना हतियर तस्करी गराउने मध्येका पक्राउ परेका व्यक्ति नाइके मध्येका एक हुन्,” स्रोतले भन्यो, “उनको साथबाट हतियार बरामद भएको छैन । तर, अन्य थुप्रै प्रमाण फेला परेका छन् ।” भारतीय नागरिकको बयानका आधारमा केही नेपालीको भूमिका खुल्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 625 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.