समाज

    Showing 7,391-7,400 of 10,180 items.
  • नौं किलो गाँजासहित थिङ पक्राउ

    रौतहट— रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका वडा न. ४ धनसारबाट गाँजासहित युवकलाई पक्राउ गरेको हो । बाराको निजगढ नगरपालिका वडा न.१२ बस्ने बर्ष ३४ को दिपक थिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी दिपक रायका अनुसार ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी साहयक निरीक्षक टिका माया सिवाकोटिको टोलीले पूर्वपश्चिम सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको  ना ८० प ९८९३ नं.को मोटरसाइकल चेकजाँच गर्न

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 568 पटक पढिएको
  • छोरीले बुवाको काजकिरिया गर्दा समाज तर्सियो, तर उनीहरू भने कत्ति पनि डराइनन्

    काभ्रे— बुवालाई काँध दिने सपना कति छोरीहरूले देखेका होलान् ? जब बनेपाकी उपप्रमुख विमला सापकोटाले आफ्ना दुई बहिनीहरूसँग मिलेर दिवंगत बुवाको दाहसंस्कार र काजकिरिया गरिन्, समाजले आशिर्वाद होइन, बहिष्कारको चेतावनी दिएको छ।छोरा नभएको परिवारमा छोरीहरूले बुवाको अन्त्येष्टि गर्नु 'रूढीविरुद्ध विद्रोहु जस्तै ठानियो। गाउँका केही व्यक्तिहरूले सामाजिक बहिष्कारको धम्की दिन थाले। विमला भने समाजको याृ निर्णयले डराइनन्। तर उनले सामाजिक सञ्जालमार्फत सिंगो समाजलाई प्रश्न गरिन् —'हामी छोरी हौं भनेर बुवालाई अन्तिम श्रद्धाञ्जली दिन नपाउने?'उनको यो प्रश्नले सयौंको मन छोयो। समर्थनको लहर चल्यो। परम्परा र पुरुषवादी सो

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 929 पटक पढिएको
  • जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएपछि अस्पताल भर्ना

    विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँगीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। जंगलबाट टिपेर ल्याइएको च्याउको तरकारी खाएको केही घण्टामै परिवारका सबै सदस्य बिरामी परेका हुन्।बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुर खड्का, उनकी ६८ वर्षीया पत्नी पवित्रा खड्का, ४२ वर्षीय छोरा शेरबहादुर खड्का, ३८ वर्षीय जंगबहादुर खड्का, र २४ वर्षीया बुहारी जानुका खड्का रहेका छन्।उनीहरूले आइतबार राति जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। च्याउ पकाएर खाएको केही समयपछि सबैमा उल्टी, टाउको दुख्ने र बेहोसजस्तो हुने लक्षण देखिएको प्रहरीले जनाएको छ।हाल बिरामी परेका सबैलाई झापाको दमकस्थित आम्दा अस्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 785 पटक पढिएको
  • साढे २० प्रतिशत घट्यो मधेशमा धान रोपाइँ, खाद्य सुरक्षामा असरको चिन्ता

    काठमाडौं— यसवर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा मधेशमा हाल सम्म २०.४६ प्रतिशत कम धान रोपाइँ भएको हो ।गत वर्ष मधेशमा यस अबधि सम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो । तर, यसवर्ष मधेशमा हाल सम्म ७६.५४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।मन्त्रालयका अनुसार सूदूरपश्चिम प्रदेशमा भने यसवर्षको धान रोपाइँ सकिएको छ । हाल सम्म सूदूरपश्चिममा शत प्रतिशत रोपाइँ सकिएको हो । यस प्रदेशमा १ लाख ७५ हजार ६५२ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । कर्णाली प्रदेशमा ह

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 703 पटक पढिएको
  • गृहमन्त्री लेखक भन्छन ‘नागरिकता सम्बन्धी कानुनमा आमालाई जिम्मेवार बनाइएको छ’

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मुल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिएका हुन् । उनले भने, ‘सन्तानको पहिलो संरक्षक आमा नै हुन । आमाले यो मेरो सन्तान हो,  बुवाको पत्तो छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा सन्तानलाई नागरिकता उपलब्ध गराउने मुलध्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 609 पटक पढिएको
  • हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन भदौ २ र ३ गते काठमाडौंमा हुने

    काठमाडौं—  जलवायु परिवर्तन र हिमाली क्षेत्रको दिगो विकासबारे क्षेत्रीय समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन आगामी भदौ २ र ३ गते काठमाडौंमा आयोजना गरिने भएको छ।सम्मेलनमा नेपालसहित अफगानिस्तान, पाकिस्तान, भारत, भुटान, बङ्गलादेश, म्यानमार र चीनका संसद् सदस्यहरूको सहभागिता रहनेछ। आयोजनाको नेतृत्व सासंदीय मामिला समिति र अन्तर्राष्ट्रिय केन्द्र (ICIMOD) ले गरिरहेका छन्।सम्मेलनमा जलवायु परिवर्तनका असर, जल स्रोतको व्यवस्थापन, पारिस्थितिकीय प्रणालीको संरक्षण, हिमाली समुदायको जीवनस्तर उकास्ने उपायलगायतका विषयमा छलफल गरिनेछ। साथै, सदस्य राष्ट्रबीच नीति

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 715 पटक पढिएको
  • काठमाडौं महानगरपालिकाद्वारा मापदण्ड विपरितका पिउने पानीका २७१ जार नष्ट

    काठमाडौं— काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो ।एक हप्ताको अवधिमा विभिन्न क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीतका २७१ वटा जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । त्यस्तै, महानगरले असार तथा साउन महिनामा गरी जम्मा १३९ वटा गाडीहरूबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ ।यसका साथै पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको छ । चालु आर्थिक वर्ष प्रारम्भ भएपछि महान

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 561 पटक पढिएको
  • ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    मुस्ताङ— ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। घरपझोङ गाउँपालिका३ स्याङस्थित सडकमा ग.१ त ७५०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बाग्लुङ निसीखोला गाउँपालिका–५ बस्ने ३० वर्षीय शेर बहादुर घर्ती मगरको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 714 पटक पढिएको
  • ११ दिनदेखि हराएकी महिलाको शव जंगलमा भेटियो

    सिन्धुली— सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–२ स्थित नाङ्गे डाँडाको जंगलमा एक महिलाको शव फेला परेको छ। शव फेला पर्ने महिलाको पहिचान घ्याङ्लेक–२, चन्दनपुर निवासी ४० वर्षीया सन्चमाया वाइबा लामा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।सन्चमाया साउन ११ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारजनले साउन १५ गते इलाका प्रहरी कार्यालय वस्तिपुरमा उनको बेपत्ताको जानकारी गराएका थिए। त्यसयता प्रहरीको टोलीले खोजतलास जारी राखेको थियो।सन्चमायाको शव नाङ्गे डाँडाको जंगलमा फेला परेको हो। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 721 पटक पढिएको
  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि हलेसी आउने तीर्थालु अलपत्र

    खोटाङ— लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराई जानेरआउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन् ।करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता ९दिक्तेल०बाट जानेलाई दुर्छिममा रोकिएको जिल्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 686 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.