समाचार

    Showing 19,891-19,900 of 25,968 items.
  • साथी किसान कृषि सहकारीबाट अझै पाएनन् बचतकर्ताले पैसा

    पोखरा  ।  पोखराको रत्नचोकमा रहेको साथी किसान कृषि सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता दिन अझै आनाकानी गरेको छ । बचतकर्ताको पैसा फिर्ता गर्न कबुल गरेको ३ महिने म्याद सकिदासमेत सहकारीले आनाकानी गरिरहेको छ ।सहकारी सुरक्षित ठानेर राखेको रकम दु:ख पर्दा झिक्न नपाएपछि बचतकर्ताले पुस अन्तिममा पोखरा महानगरपालिकाको सहकारी शाखालाई गुहारेका थिए। महानगरको सहकारी शाखाले सञ्चालक समिति र बचतकर्ताबीच चैत २८ गतेभित्र बचत रकम फिर्ता गर्ने सहमती गराएको थियो ।सहकारीले फेरि पनि पूरानै सञ्चालक समितिलाई देखाएर रकम फिर्ता गर्नबाट पन्छिन खोजिरहेको छ । बचत फिर्ता माग्दा सहकारी सञ्चालक समितिले बचतकर्तालाई घरघ

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 175 पटक पढिएको
  • ओमसाई पाथीभरा हस्पिटलको मिर्गौला डायलासिस सेवा अब छ जिल्लामा

    झापा । झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन ६ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताएका छन।सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मेसिन जडान गरेको छ ।झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको ओमसाई पाथीभरा हस्पिटलले अन्य स्थानमा पनि सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै पोख्रेलले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तया

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 1,102 पटक पढिएको
  • तनहुबाट प्रधानमन्त्रीलाई स्वर्णीम वाग्लेको काउन्टर

    तनहु   ।   तनहुँ क्षेत्र– १ मा पुगेर कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन जिताएर पठाए आफूले मन्त्री बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई रास्वपा उम्मेदवार डा स्वर्णीम वाग्लेले तत्कालै जवाफ मार्फत काउन्टर दिएका  छन ।वाग्लेले आफ्नो मन्त्रिमण्डल पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मन्त्री बाँड्दै हिँडेको नसुहाएको भन्दै जवाफ फर्काएका हुन। बुधबार मात्रै प्रधानमन्त्री दाहालले तनहुँ पुगेर भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने वताएका थिए।उक्त अभिव्यक्तिलाई खण्डन गर्दै वाग्लेले चितवनमा भएको चुनावी सभालाई बिहीबार सम्बाधोन गर्ने क्रममा उक्त कुरा बताएका हुन्।&

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 163 पटक पढिएको
  • आरकेडी होल्डिंग्सले रासायनिक मल उद्योग खोल्दै

    काठमाण्डौ  ।  रियल स्टेट तथा परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्दै आएको आरकेडी होल्डिंग्सले नेपालमा नै रासायनिक मलको उद्योग खोल्ने तयारी थालेको छ । विगत ८ वर्षदेखि रियल स्टेटको व्यवसाय गर्दै आएको कम्पनीले करिब ८० अर्बको लगानीमा नेपालमा नै अत्याधुनिक प्रविधियुक्त रासायनिक मल सहितका उद्योग खोल्ने तयारी थालेको हो ।केही दिन अघि बसेको कम्पनीको छैठौं साधारण सभाले स्टिल तथा रासायनिक मल कारखाना खोल्ने प्रस्ताव पारित गरेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन।उनका अनुसार साधारण सभाले स्वीकृति दिएसँगै अब उक्त दुई परियोजना निर्माणको तयारी सुरु हुने भएको छ ।नेपाललाई निर्यातमुखी र

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 259 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डविरुद्ध रास्वपाले हाल्यो उजुरी

    तनहु  ।  राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको समयमा आचार संहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ।रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रचण्डले निर्वचन आचार संहिता उल्लंघन गरेकाले कारबाहीको दायरमा ल्याउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको प्रचारप्रसार र समर्थनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी वैशाख ६ गते तनहुँको बन्दीपुर डुम्रे बजारमा भएको चुनावी सभामा सम्बोधन गर्न आएका थिए।सम्बोधनका क्रममा उनले गठबन्धनका उम्मेदवारलाई

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 141 पटक पढिएको
  • काठमाण्डौमा दिउसै चक्कु प्रहार, एक ब्यापारिको मृत्यु

    काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारमा परेकी महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो।चक्कु प्रहारमा घाइते भएकी ती महिलाको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पुर्‍याएपछि केहीबेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो। प्रहार गर्ने व्यक्ति फरार छन्।घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। 

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 726 पटक पढिएको
  • सुब्बा रामकृष्णसहित लेखापढी व्यवसायमाथि मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।कार्यालयले जलेश्वर, महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्रका लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।आयोगका प्रवक्ता भोला दाहालका अनुसार नायब सुब्बा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने भन्दै सेवाग्राहीसँग नौ हजार घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले न

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 116 पटक पढिएको
  • नेपालमा कोरोना संक्रमण थप १०३ जनामा

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्ये ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो ।नेपालमा हाल कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 152 पटक पढिएको
  • पाँच किलो सुनसहित दुईजना पक्राउ

    कोशी  ।  नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ गरिएको हो ।उनीहरुको साथबाट ४ किलो ९ सय २७ दशमलव २१८ ग्राम सुन बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 483 पटक पढिएको
  • पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

    काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु ५ करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन् ।नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले रु ५ करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् ।कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र के

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • 210 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.