समाचार

    Showing 19,431-19,440 of 23,854 items.
  • लागूऔषध सहित चार जना पक्राउ

    बिर्तामोड /  प्रदेश नम्बर १ का विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका –८ का २५ वर्षीय सुमोर राई र ४३ वर्षीय भक्त बहादुर थापा, मोरङको पथरीशनिश्चरे नगरपालिका –४ का २१ वर्षीय अमृत लिम्बू र धनकुटाको पाख्रिबास नगरपालिका –४ का २२ वर्षीय बिसाल लिम्बू रहेका छन् । बुधबार दिउँसो प्रहरी चौकी हसनपुरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका राई र थापालाई चेक जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेलापरेपछि पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ६ सय मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुल र स्पास्पेन ३४ ट

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 69 पटक पढिएको
  • काभ्रेमा नदीले बगाउँदा तीन जना बेपत्ता

    काभ्रे / काभ्रेमा नदीले बगाउँदा तीनजना बेपत्ता भएका छन्।नदीले बगाउँदा तेमाल गाउँपालिका –३ चौथलीका ११ वर्षीय समीर माझी, ८ वर्षीय कान्छो माझी र रोशी गाउँपालिका ३ का ४५ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएका हुन्।समीर र कान्छो सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बुधबार बेपत्ता हुन् । उनीहरूलाई राति अबेर सम्म खोज्दा पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए।त्यस्तै रोशी ३ का लामालाई हिजो भैँसी चराउन गएको बेला रोशी खोलाले बगाएको थियो। उनलाई पनि फेला पार्न नसकेको डीएसपी खतिवडाले बताए। प्रहरी टोली तीनै जनाको खोजी कार्यमा बिहीबार बिहानैदेखि जुटेको उनको भनाइ छ।निर

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 64 पटक पढिएको
  • विदाको दिनमा चल्ने सरकारी गाडीको चाबी नखोस्न गृहको निर्देशन

    काठमाडौँ / गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । सार्वजनिक बिदाका दिनमा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि बुधबार गृहसचिव स्तरीय बैठकले यस्तो निर्देशन दिएको हो ।गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सवारी साधन रोक्ने, चाबी खोस्ने लगायतका गतिविधिहरू भइरहेको उल्लेख गरिएको छ ।झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरूलाई सार्वजन

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 72 पटक पढिएको
  • काँकरभिट्टा नाकाबाट १२० किलोग्राम सुपारी बरामद

    बिर्तामोड / झापाको काँकरभिट्टा र मोरङको विराटनगरबाट प्रहरीले अवैध भन्सार छलीका समान बरामद गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –६ बाट अवैधरुपमा नेपालबाट भारत तर्फ लादै गरेको १२० किलोग्राम सुपारी बरामद गरेको छ ।त्यस्तै इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर –१५ रानी बसपार्क स्थितबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ६२ हजार मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको छ ।

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 107 पटक पढिएको
  • भारत लैजान लागेकी एक किशोरीको उद्धार

    बिर्तामोड  गैरसरकारी संस्था साहसी महिला नेपालले भारत लैजान लागेको अवस्थामा महेन्द्रनगर बसपार्कबाट एक किशोरीको उद्धार गरेको छ ।मोबाइल बनाइदिने भन्दै काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याइएकी उदयपुरकी १६ वर्षीया किशोरीको साहसी महिला नेपालले महेन्द्रनगर बसपार्कबाट उद्धार गरेको हो । ती किशोरीलाई अहिले सुरक्षित गृहमा राखेको साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले जानकारी दिइन् । उनलाई ललाइ फकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्याएको खुलेको छ ।किशोरीलाई

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 68 पटक पढिएको
  • सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्न माग

    काठमाडौँ  / सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन् ।  बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन् ।सांसद गुरुङले भनिन्, –‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु ।’सैनिक विशेष अदालतको बेथितिको कारण सयौँ सैनिकले समयमै न्याय पाउन नसकेको उनको दाबी छ । ‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 77 पटक पढिएको
  • ६ करोड बराबरको चोरीका सामान बरामद

    बाँके / प्रहरीले बाँकेमा एक वर्षको अवधिमा ६ करोड रुपैयाँ बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ । खुला सीमाको फाइदा उठाएर भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको हो । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार २०७८/७९ मा ५ करोड ९० लाख ५४ हजारका सामान बरामद गरेको हो । त्यसमा २ करोड ५० लाखको अवैध मालसामान छन् । चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 105 पटक पढिएको
  • सिटी सफारीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

    मोरङ / मोरङको पथरी शनिश्चरे नगरपालिका –२ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो सवा ३ बजे प्रदेश १–२–००३ ह ५३८ नम्बरको सिटी सफारीले बाटो काट्दै गरेकी स्थानीय आन्न राईकी ४ बर्षीया छोरी सिहाङ राईलाई ठक्कर दिएको थियो । सफारीको ठक्करबाट घाईते भएकी राईको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने सिटी सफारी र चालक ४८ वर्षीय मन बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 108 पटक पढिएको
  • नगद ३६ हजार रुपैयाँ सहित छ जुवाडे पक्राउ

    काठमाडौं / काठमाडौं महानगरपालिका- ६ गणतन्त्र चोक डेरा गरी बस्ने खोटाङ चिसापानी घर भएकी ३४ वर्षीया संगीता राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४५ रुपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 106 पटक पढिएको
  • सुडानको खार्तुममा जातीय दंगा : ६५ जनाको मृत्यु, १०० बढी घाइते

    एजेन्सी / अफ्रिकी मुलुक सुडानको जातीय दंगा नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । सुडानको राजधानी खार्तुममा भएको जातीय दङ्गामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको  हो । पछिल्लो समय सुडानको ब्लु नाइल प्रदेश जातीय दङ्गाको केन्द्रबिन्दु बनेको छ । दङ्गामा परि १ सय भन्दा बढी घाइते भएका छन् । दङ्गाकै क्रममा विभिन्न निवास र सरकारी कार्यालयहरूमा आगजनी हुँदा भौतिक सम्पत्ति नष्ट हुनुका साथै सयौँ सवारीसाधनहरू जलेर ध्वस्त भएका छन् ।सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै ठाउँ ठाउँमा लाठिचार्ज समेत गरेको छ । यद्यपि स्थिति नियन्त्रणमा नआएपछि सोही

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 78 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.