समाचार

    Showing 18,171-18,180 of 25,945 items.
  • हत्या गरी लुकाइएको अवस्थामा शव फेला

    काठमाण्डौ । दाङको बंगलाचुली गाउँपालिकामा जिल्लाको घोराही उपमहानगरपालिका ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो । केसीको शव बंगलाचुली गाउँपालिका ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला प्रहरीले जनाएको छ।  केसी पुस ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिँडेको र सोहि दिन नै उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।  केसीको हत्या गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका ४ गदारी निवासी ४३ वर्षीय शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कुँवरलाई भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिएको छ ।उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 269 पटक पढिएको
  • बालकुमारी घटना: २ को मृत्यु, ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित ७ घाइते, अनेरास्ववियुको विरोध प्रदर्शन

    काठमाडौँ । ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भन्नुभयो, “उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।” उनले मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हु

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 282 पटक पढिएको
  • गिट्टीको अनलाइन बिल देखाएर १७ हजार ७३० किलो प्याज तस्करी

    चपुर  । बारामा गिट्टीको अनलाइन बिल देखाएर १७ हजार ७३० किलो प्याज तस्करी हुने गरेको भेटिएको छ। बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ।आज(शुक्रबार) बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो ।गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ ।भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 354 पटक पढिएको
  • पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख भेटी सङ्कलन

    फिदिम  ।   प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु ६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ । गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु ६८ लाख ११ हजार  ११० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।दुई महिनाको समेत गरी हाल बैंकमा रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।पछिल्लो १५ महिनामा रिफाइन नगरिएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो । सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । विसं २०७७ भदौ १८ गतेदेखि २०७९ साल भदौ

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 284 पटक पढिएको
  • नौ किलो गाँजासहित एक युबक पक्राउ

    काठमाण्डौ । नौ किलो गाँजाहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको नमोबुद्ध नगरपालिका– ९ बस्ने विश्वास मोक्तानले गाँजा बोकेर हिँडिरहेको छ भन्ने विशेष सुराकीको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले गाँजासहित ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको अनुसार धुलिखेल नगरपालिका वडा नम्बर– ७ बाट ती युवकलाई गाँजासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धन भइरहेको बताइएको छ ।

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 230 पटक पढिएको
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ । सरकारले आगामी वर्ष विक्रम संवत् २०८१ सालमा दिइने सार्वजनिक बिदा र कार्यालय समय निर्धारण गरेको छ।मन्त्रिपरिषद्को यही पौष ५ र १२ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राम नवमी पर्व तथा माघ १६ गते सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिइन ।मन्त्री शर्माले आगामी वर्षका लागि कार्यालय समय तथा अन्य बिदाहरू भने यथावत् रहेको बताइन ।यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट उद्यो

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 204 पटक पढिएको
  • बालकुमारी घटनाकाे छानबिन गर्न समिति गठन

    काठमाडौं । सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय छानबिन समिति गठन गरेको छ। ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा २ परीक्षार्थीको ज्यान गएपछि सरकारले घटनाको छानबिन गर्न समिति बनाएको छ।उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि शुक्रबार केही युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगज

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 379 पटक पढिएको
  • बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

    काठमाण्डौ  ।  नाबालिग बलात्कारको मुद्दामा क्रिकेटर सन्दिप लामिछाने दोषी ठहर भएका छन्।जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दिपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो। आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो।राष्ट्रिय क्रिकेट टिमका प

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 301 पटक पढिएको
  • बालकुमारी अपडेट: झडपमा घाइते अर्का युवकको पनि मृत्यु

    काठमाडौं । बालकुमारीमा युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।झडपका क्रममा घाइते भएका युवकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु गएको हो। मृत्यु हुनेमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् ।यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । चिकित्सकहरूले उनलाई गोली नलागेको बताए। उनको छातीमा रातो डाम देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट पाइएको थियो।कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि शुक्रबार केही युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । प्

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 660 पटक पढिएको
  • प्रहरीले गोलि चलायो, १ को मृत्यु, १ जना आइसियुमा, १० जना पक्राउ

    काठमाडौं  ।   ललितपुरको बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका एक युवकको ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।मृतकको सनाखत भएको छैन् । प्रहरीको गोली लागेर अर्का एक जना प्रदर्शनकारी घाइते छन् । उनको उपचार icu मा राखेर भइरहेको छ घाइतेको अबस्था चिन्ताजनक भन्ने बुझीएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया काम गर्न जान खोज्नेले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरिले हवाई फायर गरिएको छ ।सोही क्रममा २&nb

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 519 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.