समाचार

    Showing 18,011-18,020 of 25,937 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। साथै तराईका अधिकांश स्थानहरू हुस्सु/कुहिरोले ढाकेको महाशाखाले जनाएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका

    • प्रकाशित मितिः माघ २, २०८०
    • 213 पटक पढिएको
  • प्लाष्टिकको गोदाममा आगलागी

    काठमाण्डौ    ।   तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज (सोमबार) राति साढे आठ बजेतिर आगलागी भएको छ।तुलसीपुर ५ का व्यवसायी प्रमोद सोनीको प्लाष्टिकको गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। आगलागी भए लगत्तै तुलसीपुरउपमहानगरपालिकाको दमकल र स्थानीयका पानी ट्याङरको सहायताले आगो निभाउने प्रयास भइरहेको छ। गोदाम नजिकका घरमा रहेकाहरुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा

    • प्रकाशित मितिः माघ १, २०८०
    • 239 पटक पढिएको
  • हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ

    काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् । काठमाडौं महानगरपालिका-२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ ग

    • प्रकाशित मितिः माघ १, २०८०
    • 246 पटक पढिएको
  • हर्क साम्पाङले उपकूलपतिको कार्यालयमा लगाए ताला: राजीनामा दिनु, नत्र घिसार्दै निकाल्न नपरोस्

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।सोमबार शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन् ।उनले आफूलाई लगाएको ताला अरूलाई नखोल्न चेतावनी दिएका छन् । आवश्यक परे आफैँ खोल्ने उनको भनाइ छ ।उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरून् । आवश्यक परे म आफैँ आएर खोल्छु भन्दै साम्पाङले  तालाबन्दीपछि सामाजिक सञ्जालबाट  उपकुलपतिले ढिलो नगरी निकास दिन आग्रह गरेका

    • प्रकाशित मितिः माघ १, २०८०
    • 263 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मुल्य घट्यो

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट घटेर आएको इन्धनको मूल्य अनुसार नयाँ उपभोक्ता मूल्य तोकिएको निगमले  जानकारी दिएको छ।

    • प्रकाशित मितिः माघ १, २०८०
    • 409 पटक पढिएको
  • टुँडिखेलमा माघी मनाउने क्रममा भागदौड हुँदा १६ जना घाइते

    काठमाण्डौ   ।   माघी मनाउने क्रममा भिडभाड हुँदा काठमाडौँको टुँडिखेलमा च्यापिएर १६ जना घाइते भएका छन् । माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण भिडभाडमा च्यापिएर घाइते भएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । भित्र बाहिर गर्नेका लागि ढोका एउटै भएकाले भित्र बाहिर गर्ने क्रममा उनीहरू च्यापिएका हुन् ।घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्

    • प्रकाशित मितिः माघ १, २०८०
    • 328 पटक पढिएको
  • एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार: बालेन

    काठमाडौँ  ।    सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरे सङ्गै  काठमाडौंवासीका घरमा आजदेखि पुन : मेलम्चीको पानी वितरण गरिएको छ ।उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जनताको मन जित्नकै लागि एउटै परियोजना बारम्बार उद्घाटन गरेको टिप्पणी गरेका छन् ।सोमबार फेसबुकमा स्टाटस लेख्दै‘ उनले भनेका छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर।’मेयर साहले व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नज

    • प्रकाशित मितिः माघ १, २०८०
    • 422 पटक पढिएको
  • उद्योगी व्यापारीहरुले गरे बैंक बिरुद्ध बिरोध प्रदर्शन

    सर्लाही । जनकपुरधाममा उद्योगी व्यापारीहरुले बैंकहरुबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।आइतबार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरु बिरुद्ध प्रदर्शन गरेको छ । बैंकको चर्को ब्याज बिरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको रैली राष्ट्र बैंक अगाडी पुगेर धर्नामा परिणत भएको थियो । बैंकहरुको चर्को ब्याजदर बिरुद्ध आफूहरुलाई आन्दोलनमा उतरिनु परेको उद्योगी व्यवसायीहरुले बताए ।धर्नामा सम्बोध्न गर्दै संघर्ष समितिका संयोजक सुधिर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाई दिन बैंकहरुसंग आग्रह गरेका छन । उनले व

    • प्रकाशित मितिः माघ १, २०८०
    • 256 पटक पढिएको
  • काठमाडौँको पेप्सीकोलामा आगलागी

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत पर्ने पेप्सीकोलामा आगलागी भएको छ । अझै आगो निभाउने केही उपाय भएको छैन ।पेप्सीकोला चोकमा रहेको एक टहराबाट धुवाँको मुस्लो आइरहेको छ । स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न लागिपरेका छन् ।थप बिवरण आउन बाकी छ।

    • प्रकाशित मितिः माघ १, २०८०
    • 307 पटक पढिएको
  • मेलम्चीको पानी काठमाडौँमा आजदेखि वितरण

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट आज काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउ

    • प्रकाशित मितिः माघ १, २०८०
    • 256 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.