काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत पर्ने पेप्सीकोलामा आगलागी भएको छ । अझै आगो निभाउने केही उपाय भएको छैन ।

पेप्सीकोला चोकमा रहेको एक टहराबाट धुवाँको मुस्लो आइरहेको छ । स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न लागिपरेका छन् ।थप बिवरण आउन बाकी छ।