काठमाडौँ । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट घटेर आएको इन्धनको मूल्य अनुसार नयाँ उपभोक्ता मूल्य तोकिएको निगमले  जानकारी दिएको छ।FB_IMG_1705330511628