समाचार

    Showing 16,001-16,010 of 25,875 items.
  • प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक डाकियो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने भएपछि संसदीय समितिले बैठक आह्वान गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बोलाएको संसद सचिवालयले जनाएको छ।सचिवालयका अनुसार संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणालाई समेत बोलाउने समितिको तयारी छ। चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ (२, डिसेम्बर)  गते चीनको राजधानी बेइजिङ जान लागेका हुन्। प्रधानमन्त्

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 357 पटक पढिएको
  • अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सुरू गरेको छ। इन्द्रचोक,जुद्ध शालिकलगायत फुटपाथ बढाएका क्षेत्रमा  महानगरले पोल र तारहरू हटाउन सुरू गरेको हो। लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ। फुटपाथ बढाइएका क्षेत्रमा विधुतका तार र केबल भूमिगत गरिएको महानगरले जनाएको छ। विद्युत र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाएको हो।महानगरबाट खटिएका कर्मचारीहरूले न्युरोड क्षेत्रमा बिजुलीका पोल हटाउन धमाधम काम गरिरहेका

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 383 पटक पढिएको
  • अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सुरू गरेको छ। इन्द्रचोक,जुद्ध शालिकलगायत फुटपाथ बढाएका क्षेत्रमा  महानगरले पोल र तारहरू हटाउन सुरू गरेको हो। लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ। फुटपाथ बढाइएका क्षेत्रमा विधुतका तार र केबल भूमिगत गरिएको महानगरले जनाएको छ। विद्युत र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाएको हो।महानगरबाट खटिएका कर्मचारीहरूले न्युरोड क्षेत्रमा बिजुलीका पोल हटाउन धमाधम काम गरिरहेका

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 133 पटक पढिएको
  • झाँक्री भुजेलको गाडीले ठक्कर दिँदा नगरकोटीको मृत्यु

    काठमाण्डौ  ।  झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ ।भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए। दुर्घटनामा नारायण नगरकोटिको मृत्यु भएको हो। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो । मोटरसाइलको पछाडि बसेकी मृतक नगरकोटिका क्ष्रीमती किसानुमाया नगरकोटी भने घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 532 पटक पढिएको
  • चाराली क्षेत्रमा जंगली हात्तीक़ो आतंक

    झापा   ।   झापाको मेचीनगर स्थित पुहातुबाडी क्षेत्र मनसा सिमेन्ट उद्योग छेउ जङ्गली हात्ती गाउँतिर निस्किएको  कारण स्थानीय जन जीवन त्रसित छन ।बुधबार बिहान ७ बजे र ९ बजे दुईवटा हात्ती बाली खानको लागि गाउँमा निस्किएका थिए ।  हात्तीहरु पुन: जङ्गल तिर प्रवेश गरेको स्थानीयले जनाएका छन् ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 338 पटक पढिएको
  • निर्मला पन्तक़ो हत्यारा चिनेको भनि प्रचार गर्ने ब्यक्ति पक्राउ

    काठमाण्डौ   ।   कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्ता मार्फत गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा प्रहरीले बुधबार गोरखाका नवराज अर्याललाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो । सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको छ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 312 पटक पढिएको
  • बेलबारीमा चोरको बिगबिगी एकै रात ५ वटा घर चोरि

    बिराटचौक  ।   मोरंगक़ो बेलबारी नगरपालिका वडा नम्बर -२ मा एकैरात  ५ वटा घरमा चोरी भएको छ ।बेलबारी २ लोकतान्त्रिक मार्गका इन्द्र राई, सङ्गीता मगर, थापा, सुरज थापा, लक्ष्मी चौकका विश्वदीप राईको घरमा चोरी भएको छ । गए राती भएको सम्बन्धित पीडितहरू बताउँछन् । ति सबै घरहरुमा चोरी भएको हो । इन्द्र राईको पहिलो तालाको घरको झ्याल र  ढोकाका फोडी, दोस्रो ताला प्रवेश गर्ने फलामे गेटको ताला तोडी ५ तोला सुन र १५ हजार नगद चोरी गरेको छ । चितवन पोखरा घुम्न गएको बेला घरमा कोही नभएको दाउपारि चोरी भएको स्वयम राईले जनाए । राईका अनुसार बुधबार बिहान घुमेर फर्कँदा घरमा झ्याल, डोका फोडिएको, क

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 389 पटक पढिएको
  • मन्दिर कि पुजारी मृत भेटिन

    सुर्खेत ।  सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत भेटिएकी छिन् । मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको बुधबार बिहान ४ बजे मन्दिरको ढोकामा शव भेटिएको थियो। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। थप विवरण आउन बाँकी छ ।  मन्दिरमा पूजा रोकिएको   छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 194 पटक पढिएको
  • भारतीय स्थल सेनाध्यक्ष पाच दिने नेपाल भ्रमणमा आउने

    काठमाण्डौ  ।   भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका निम्ति नवंबर २० मा नेपाल आउने भएका छन् । उनले नवंबर २० देखि २४ सम्म नेपाल भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई नवंबर २१ का  दिन राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय सेनाध्यक्षलाई मंसिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान दिइनेनेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेप

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 334 पटक पढिएको
  • लाइन जोड़िएका उद्योगहरुले रकम नबुझाए सरकार जिम्मेवार हुने; कुलमान

    काठमाण्डौ  ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको १५ दिनको समयसीमाभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन फेरि काटिने बताए । बुधबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए उद्योगहरूको लाइन पुन :काटिदिने बताए । 'सरकारले नै १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएको छ । यदि १५ दिनभित्र कुनै उद्योगले बक्यौता नतिरे फेरि लाइन काट्छौँ,' उनले दोह्राएर भने । कार्यकारी निर्देशक घिसिङले आफूहरूले सरकारले दिएको निर्देशन मानेर लाइन जोडेकाले बक्यौता नउठे त्यसको जिम्मा सरकार र ऊर्जा मन्त्रालयले लिनुपर्नेमा जोड़ दिए ।"हामील

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.