समाचार

    Showing 11,911-11,920 of 25,765 items.
  • सरकार र व्यवसायीबीचको अविश्वास अन्त्य गर्न मन्त्री भण्डारीको आग्रह

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली व्यवसाय क्षेत्रका समस्याको समाधान सरकारी नीतिगत सुधार र व्यवसायीको सक्रिय सहकार्यबाट मात्र सम्भव हुने बताएका छन् ।व्यवसायीक क्षेत्रका समसामयिक विषयमा आयोजित संवाद तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हाल देखिएका समस्याहरु राज्य र निजी क्षेत्र दुवैको भूमिकाका कारण आएको उल्लेख गर्दै त्यसको समाधान पनि संयुक्त प्रयासबाटै खोजिनुपर्ने बताएका हुन् ।‘आज जति पनि व्यवसायीक क्षेत्रका समस्या छन् त्यो हाम्रै कारणले आएका हुन् र हामीले नै समाधान गर्नुपर्ने हुन्छ,’ मन्त्री भण्डारीले भने, ‘हामीले बनाएको बजार प्रणाली, सञ्चालन भईरहेक

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 261 पटक पढिएको
  • रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा वृद्धि

    काठमाडौं । सामाजिक सुरक्षा कोषले रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक सुरक्षा कोषले आ.व. २०८१/८२ सम्म कुल रोजगारदाता सूचीकरण संख्या २०,९५१ पुगेको छ भने कुल योगदानकर्ता श्रमिकको संख्या यस आ.व. २०८१/८२ मा थप ८,८२,९४६ ले वृद्धि भई कुल २३,७४,४८६ पुगेको जानकारी दिएको हो । जसमध्ये औपचारिक तर्फ ६,०१,८२५ वैदेशिक क्षेत्र तर्फ १७,७१,५३७, अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक ११२४ संख्या रहेको छ।आ.व. २०८१/८२ मा थप रु २५ अर्व ३६ करोड योगदान रकम संकलन सहित कूल योगदान रकम संकलन रु ८३ अर्व ६५ कर

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 281 पटक पढिएको
  • सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुुष्पलालले कहिल्यै नगरेको बताएका छन् । नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पुुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उनको विचारलाई अनुशरण गर्नुपर्ने बताएका हुन्  ।उनले भने, ‘पुुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुुहुुन्थ्यो । उहाँ साँच्चैको क्

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 317 पटक पढिएको
  • कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाइँदै ,एक हजार नौ सयलाई रोजगार दिइने

    सुर्खेत –  कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाउन लागिएको छ । पूर्वाधारलाई प्राथमिकतामा राखेर सञ्चालन हुँदै आएको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि उत्पादनसँग जोडेर कार्यान्वयन गरिने भएको हो । चालु आर्थिक बर्षमा पूर्वाधारका कार्यक्रम कटौति गरिएको छ । कर्णाली आर्थिक बर्ष २०७६÷०७७ देखि सुरु भएको मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णालीका सात सय तीन वडामा सञ्चालन भएको थिए । कर्णालीका सात सय १८ वडामध्ये १५ वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको थिएन । हरेक बर्ष कर्णाली सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा साथ आउने उक्त कार्यक

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 384 पटक पढिएको
  • गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको बताएका छन् ।बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति चासो व्यक्त गरेका हुन् ।उनले आन्दोलनको स्मरण गर्दै भने, ‘बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 579 पटक पढिएको
  • मोरङमा सिटि सफारी दुर्घटना– १ जनाको मृत्यु, ३ जना घाइते

    मोरङ— मोरङको लेटाङ नगरपालिका–५ स्थित मदन भण्डारी लोकमार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।साउन ६ गते दिउँसो परीक्षणको क्रममा रहेको 'अन टेस्ट' सिटि सफारी अचानक अनियन्त्रित भई दुर्घटनामा परेको हो। उक्त सवारीमा सवार लेटाङ–४ निवासी ३९ वर्षीय चालक भिषण राई, ३२ वर्षीय जनम तामाङ, सुनसरी बराहक्षेत्रका २२ वर्षीय सन्देश राई र ३० वर्षीय क्षितिज राई घाइते भएका थिए।घाइतेहरूलाई तत्काल उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होममा लगिएकोमा जनम तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।हाल सिटि सफारीका चालकलाई इलाका प्रहरी कार्यालय लेटाङल

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 591 पटक पढिएको
  • झापा र सुनसरीबाट लागू औषध सहित ७ जना पक्राउ

    विराटनगर— झापा र सुनसरी जिल्लाबाट लागू औषध सहित ७ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाको आधारमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।साउन ६ गते, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–७ स्थितबाट ३० वर्षीय सुनिल चापागाईं, नुवाकोट तादीका ३० वर्षीय मन कुमार दर्जी र उनकी २६ वर्षीया श्रीमती शशी खत्रीलाई ३७ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यसैगरी, अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान–१३ की २८ वर्षीया पुष्पा राईलाई ५८० मिलिग्राम ब्राउन सुगरसहित उनकै कोठाबाट नियन्त्रणमा लिएको छ।धरान–१७ बाट भने अस्थायी प्रहरी चौकी रेल्वेले ट्राम

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 659 पटक पढिएको
  • आशा लघुवित्तमा जागिरको अवसर

    काठमाडौं— आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । यस संस्थाले अधिकृत,कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थीमा कर्मचारी माग गरेको हो। संस्थाले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । यसका लागि ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन २१ गतेभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 543 पटक पढिएको
  • रौतहटमा सिँचाइका क्रममा करेन्ट लागेर दुई किसानको ज्यान गयो

    रौतहटमा खेतमा सिँचाइका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ। जिल्ला अन्तर्गत छुट्टाछुट्टै स्थानमा घटेका घटनामा मोक्तार देवान (४२), कटहरीया नगरपालिका–२ जमुनिया निवासी, र रामबाबु मुखिया (४०), माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुर निवासी, को ज्यान गएको हो।गएको राति मोक्तार देवान धान खेतमा मोटरमार्फत सिँचाइ गर्दै गर्दा करेन्ट लागेका थिए। घाइते अवस्थामै उनलाई गरुडास्थित ग्रान्डी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए।त्यसैगरी, आज बिहान करिब ७ बजे रामबाबु मुखिया पनि आफ्नै खेतमा सि

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 663 पटक पढिएको
  • सुर्खेतमा डेङ्गु संक्रमण बढ्दै, सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयको आग्रह

    हुम्ला— कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डेङ्गु संक्रमणको दर वर्षेनि बढ्दै गएको पाइएको छ। पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा मात्रै १,८३३ जना डेङ्गु संक्रमित फेला परेका छन्, जसमा चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरू वीरेन्द्रनगर नगरपालिकाका १,४१६ जना थिए। त्यस्तै गुर्भाकोटमा १४३ जना, पञ्चपुरीमा १३५ जना, लेकबेँसीमा ३८ जना, भेरीगङ्गामा २९ जना, बराहतालमा १७ जना, चौकुनेमा ११ जना, चिङ्गाडमा ९ जना, र सबैभन्दा कम सिम्तामा ६ जना संक्रमित भेटिएका थिए।जनस्वास्थ्य सेवा कार्यालयका डेङ्गु सम्पर्क व्यक्ति उदय बिसी का अनुसार, पछिल्ला वर्षहरूमा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 851 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.