राजनीति

    Showing 9,911-9,920 of 10,379 items.
  • संसद विघटन : सर्वोच्चले माग्यो राष्ट्रपति र प्रधानमन्त्रीसँग लिखित जवाफ

    काठमाडौं / सांसदहरुले दायर गरेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई कारण देखाउन आदेश दिएको छ ।संवैधानिक इजलासमा छलफल सुरु भएकै दिन सर्वोच्चले कारण देखाउन आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश दिएको हो ।संवैधानिक इजलासले रिट निवेदकको दावी अनुसार किन आदेश जारी नगर्ने भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो। कारण देखाउ आदेश दिदै सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय सं

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 335 पटक पढिएको
  • चुरे दोहनको बिपक्षमा प्रदेश सांसद

    बिराटनगर / प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले ढुंगागिटी बेच्ने संघीय सरकारको योजनाको विरोध गरेका छन् । बिहीबार बसेकोको बैठकको सुन्य समयमा उक्त योजनाको विरोध गर्दै प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको खबरदारी गरेका हुन् ।संसदहरुले भारतलाई खुसी बनाउन प्राकृतिक सम्पदा दोहन गर्ने योजना सरकारले अगाडि बढाएको भन्दै सांसदहरुले सत्ता रक्षाको लागि संघीय सरकारले गरेको निर्णयबारे प्रदेश सरकारको धारणासमेत माग गरेका छन् । प्रदेशसभा सदस्य हिमाल कार्कीले संघीय सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा प्राकृतिक सम्पदाहरु दोहन गर्ने र खानीजन्य पदार्थहरु उत्खनन गर्ने बिषय राखेर बजेट घाटा न्युनीक

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 99 पटक पढिएको
  • संसद विघटन : देउवालाई प्रधानमन्त्री बनाउन बाटो खोल्नुपर्ने अधिवक्ता थापाको जिकिर

    काठमाडौँ / सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नुपर्ने तर्क गरेका छन् । प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलामा आज वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोल्नुपर्ने तर्क राखे ।रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता थापाले नेपालको संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएकोसमेत

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 178 पटक पढिएको
  • प्रतिनिधिसभा विघटन : कानुन व्यवसायीलाई बहसका लागि आधा घण्टाको समय

    काठमाडौं / सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सुरु भएको छ । प्रधानन्यायाधीश राणाले आज यसअघि सरकारी वकिलबाट प्रश्न उठाइएका कार्की र भट्टराईलाई नै निरन्तरता दिएसँगै विषय केन्द्रीत बहस सुरु भएको हो ।प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा विषय केन्द्रीत बहस सुरु भएको छ।  अहिले काँग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिटमाथि बहस सुरु भएको छ । जसमा  वरिष्ठ अधिवक्ता महादेव यादवले बहस थालेका छन् ।बहसअघि न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनबारे  कुनै पनि कुरा

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 132 पटक पढिएको
  • माधव नेपाल समूहले गर्यो फ्लोर क्रस : मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    बिर्तामोड / सुदूरपश्चिम  प्रदेशसभामा आज भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार भएको मतदानमा भट्टको पक्षमा ३० सांसदले मत दिएका छन् ।५२ सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिए भने कांग्रेसका १२ , एमालेको ओली समूहका ७  र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे ।एमालेको ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि संसदिय दलले भने पक्षमा मतदान गर्ने नि

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 198 पटक पढिएको
  • प्रधानमन्त्रीको संरक्षण : दमकमा बन्न लागेको रंगशालामा करोडौं हिनामिना

    दमक / प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा निर्माण हुने मदन भण्डारी रंगशालाको टेण्डर प्रक्रिया अनियमितता भएको पाईएको छ ।करिब चार अर्ब रुपैंया खर्च गरी बनाउन लागिएको रंगशालाका लागि राष्ट्रिय खेलकुद परिषद्ले गत १६ बैशाखमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा ग्लोवल टेन्डरका लागि ४५ दिनको समय दिनुपर्नेमा ३० दिनमात्र दिइएको छ ।सार्वजनिक खरिद नियमावलीका प्रावधान समेत मिचेर ग्लोवल टेन्डर गरिएपछि आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ  ।  प्रि–बिड बैठकमा दिएका सुझावहरु कार्यान्वायन नगरिएको र कुनै कम्पनीलाई

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 604 पटक पढिएको
  • आउँदैछ कोरोनाको तेस्रो लहर : मन्त्री तामाङ

    काठमाडौं / आशंका र अनुमानका भरमा कोरोनाको तेस्रो लहर सुरु हुने र त्यसले बालवालिकालाई प्रभावित पार्ने भनेर संसारभर चलिरहेको बहसलाई नेपाल सरकारले स्विकार गरेको छ । सरकारले तेस्रो लहरबाट बालवालिकालाई जोगाउन तयारी थालिएको समेत जानकारी गराएको छ ।स्वास्थ्य मन्त्री शेर बहादुर तामाङले सोमबार भर्चुअल पत्रकार सम्मेलन गरी कोरोनाको तेस्रो लहर सुरु हुने र तेस्रो लहरमा बालबालिका प्रभावित हुने भएकाले सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्न तयारी थालेको बताएका छन् । उनले कोरोनाको तेस्रो लहर आउनु अघि नै सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाउन पहल थालेको समेत ज

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 289 पटक पढिएको
  • दल बिभाजनको लहर : राप्रपा पनि फुटको बाटोमा

    बिर्तामोड / राजनितिक दल विभाजनको आगो साना दलमा पनि सल्कन थालेको छ । राजनितिक दलको विभाजनको लहर चलिरहेका बेला हिन्दु राष्ट्र र राजसंस्थाको स्थापनाका लागि एकीकृत बनेको राप्रपा पनि फुटको दिशामा हिनेको संकेत देखिन थालेका छन् ।नेकपा एमाले र माओवादी केन्द्र बिचको एकतापछि सुरु भएको पार्टी एकताको लहर नेकपा बिभाजन सँगै सकिएको छ । नेकपामा आएको बिभाजन सँगै पार्टी एकता गरेर ठुलो दल बन्ने कोशिसमा रहेको जनता समाजवादी पार्टीमा एक साता अघि मात्रै विभाजन भएको छ । जनता समाजवादी पार्टीको राजेन्द्र महतो र महन्त ठाकुर समुह एमालेको ओली पक्षमा उभिदैं सरकारमा सहभागि भएको छ ।संसद विघटन पछि राजनितिक रुपमा मुलुक नै ध्रु

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 436 पटक पढिएको
  • स्व.कोईराला पछि नेता भट्टराईले गरे ग्राण्ड डिजाइनको दावी (भिडियो सहित)

    काठमाडौं / पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले मुलुक गम्भीर दुर्घटनामा पर्ने र त्यसको सुचना आफुले पाएको दावी गरेका छन् । काठमाण्डौंबाट संचालित एक टेलिभिजनसँगको कुराकानीका क्रममा नेता भट्टराईले त्यस्तो दावी गरेका हुन् ।जनआन्दोलन र दरवार हत्याकाण्डको समयमा पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाले पनि ठुलो ग्राण्ड डिजाईन भईरहेको बताएका थिए । उनले सो समयमा गरेको दावीका विषयमा आमजनतालाई भने कहिल्यै जानकारी गराएनन् । स्व. कोईरालाले सो समयमा गरेको दावी रहस्य कै गर्भमा रहेको वेला मुलुकको प्रधानमन्त्री भईसकेका प्रभावशाली नेता भट्टराईको कोइरालाको दावी सँग मिल्द

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 635 पटक पढिएको
  • साउनमा नेतृत्व हस्तान्तरण गर्नेछु : प्रधान सेनापति थापा

    काठमाडौं / प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकाल सकिन लागेको बताउँदै आफु नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् ।राजनितिक खिचातानीका कारण सेना अघि बढ्छ की भनेर आशंका भइरहेको समयमा उनको यस्तो भनाई आएको हो । थापाले नेपाली सेना संवैधानिक दायित्व र आवश्यकताका आधारमा काम गर्न प्रतिवद्ध रहेको समेत बताएका छन् । आफ्नो कार्यकाल सकिन लागेको अवसर पारेर सैन्य मुख्यालयमा बोलाइएका संचारकर्मीसंगको कुराकानीका क्रममा उनले नेतृत्व हस्तान्तरणको परम्परालाई विशेष बनाउने समेत बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले थापाको कार्यकाल केही समय थप्ने अड्कल काटिएका बेला उनले नेतृत्व हस्तान्तरणक

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 225 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.