राजनीति

    Showing 8,681-8,690 of 10,378 items.
  • निर्वाचन अधिकृतहरुद्धारा राष्ट्रिय सभा निर्वाचनमा थप सेवा–सुविधा नलिने घोषणा

    काठमाडौँ /  राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सात वटै प्रदेशमा निर्वाचन अधिकृतका रुपमा खटिने न्यायाधीशहरूले थप सेवा सुविधा नलिने घोषणा गरेका छन् । सबै निर्वाचन अधिकृतहरूले विज्ञप्तिमार्फत राष्ट्रिय सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि–०७८ अनुसार कुनै पनि थप सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।निर्वाचन आयोगले प्रदेशको मुकाम रहेका जिल्लाका न्यायाधीशहरूलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।प्रदेश १ का भरत लम्साल, प्रदेश २ का ब्रजेश प्याकुरेल, वाग्मतीका डिल्लीरत्न श्रेष्ठ, गण्डकीका श्रीकृष्ण भट्टराई, लुम्बिनीका रितेन्द्र थापा, कर्णालीका राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका जयानन्द

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 117 पटक पढिएको
  • एमाले जिल्ला अधिवेशन : नेतृत्व छान्न अध्यक्ष मण्डल गठन

    उदयपुर / नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनको खुल्लासत्र सकिएपछि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ ।  अध्यक्षका आकांक्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको हो । नयाँ नेतृत्व चयनका लागि पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य अम्बिका थापा, अघिल्लो अधिवेशनमा अध्यक्षका पराजित उम्मेदवार दुर्गाकुमार थापालगायत नौ सदस्य रहेको पार्टी अध्यक्ष ईश्वरमणि राउतले जानकारी दिए । अधिवेशन सुरु हुनुअघि नै अध्यक्षका लागि वर्तमान सचिव प्रमेश्वर घिमिरे, सचिवालय सदस्यहरू कुशलब

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 101 पटक पढिएको
  • संसद्‌ बन्धक हुँदा संविधान कार्यान्वयन अवरुद्ध भयो : ऊर्जामन्त्री भुसाल

    ललितपुर /  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले)ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन/नियम बनाउन नसकिएको बताएकी छन् ।  ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई शनिबार सम्बोधन गर्दै उनले संसद्‍ अवरुद्ध गरेर प्रतिपक्षी दलले संविधान कार्यान्वयनलाई बन्धक बनाएको बताएकी हुन् । ‘जनताको सार्वभौम थलो प्रतिनिधिसभा हो, त्यहीँबाट जनताका लागि कानून/नियम बन्ने हो, आज त्यो ठप्प छ, त्यसैले प्रतिगमनको खतरा टरिसकेको छैन, यसप्रति सबै सचेत हुनुपर्छ’, मन्त्री भुसालले भनिन्। उनले संविधानले निर्दिष्ट गरेको सामाजिक न्यायमा आधारित समाजवाद निर्माणमा लागेको पनि ज

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 107 पटक पढिएको
  • बालकोटमा प्रधानमन्त्री र ओलीबीच भेटघाट

    काठमाडौं  / प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न आज बालकोट पुगेका हुन् ।एमालेले प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवा संसद् अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बाेलाउँदा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन् ।यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।एमालेले माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित भएको संसद्

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 131 पटक पढिएको
  • एमाले कार्यकर्ताद्वारा इलाका प्रशासन बुटवलमा ताला

    बुटवल  / इलाका प्रशासन कार्यालय बुटवलमा एमालेका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।रातको समयमा कार्यालय खोलेर फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरेको आरोप लगाउँदै उनीहरूले तालाबन्दी गरेका हुन् ।विवादपछि मतदाता नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटप लगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठामा बन्द गरिएको छ ।तालाबन्दीसँगै मतदाता नामावली भर्न आएका १५० बढी सर्वसाधारणलाई घर फर्काइएको थियो ।शुक्रबार राति साढे १० बजेसम्म नेपाली कांग्रेसका नेताको उपस्थितिमा मतदाता नामावली संकलन गर्ने काम भएको थाहा पाएपछि तालाबन्दी गरेको एमाले बुटवलका नेता बाबुराम पन्थीले बताए ।गृह प

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 109 पटक पढिएको
  • माओवादी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

    काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि प्रचण्डको अवस्था सामान्य रहेको छ । माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 165 पटक पढिएको
  • एमाले जिल्ला अधिवेशन : तेह्रथुम अध्यक्षमा तिवारी र कन्दङवाबीच प्रतिस्पर्धा

    तेह्रथुम / नेकपा एमाले तेह्रथुमको ११औँ अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र क का प्रदेश संसद् तिवारी र निर्वाचन क्षेत्र ख का प्रदेश संसद कन्दङ्वाले जिल्ला अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । ६ वटै पालिकाहरू सर्वसम्मत नेतृत्व चयन गरेको एमाले तेह्रथुम जिल्ला अधिवेशनमा दुई जनाको दाबेदारी देखिएको हो । जिल्ला अध्यक्षसमेत रहेका तिवारीले प्रदेश १ को पूर्व उद्योग वन तथा वातावरण मन्त्रीसमेत हुन् भने कन्दङवा  पूर्व जिल्ला अध्यक्ष हुन् । सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेका ब

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 140 पटक पढिएको
  • २५ गते बस्ने माओवादीकाे केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौँ  / अध्यक्ष पछिका बाँकी पदाधिकारी चयन गर्न यही पुस २५ गते बस्ने भनिएको माओवादीको केन्द्रीय समितिको बैठक स्थगन गरिएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । ढकालका अनुसार बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि नै अध्यक्ष प्रचण्डले भेटघाट

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 98 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.