राजनीति

    Showing 8,221-8,230 of 10,378 items.
  • धनकुटामा समस्यामा एमाले : निर्वाचनमा सत्तारुढ दलले साझा उमेदवार बनाउने

    धनकुटा / आसन्न स्थानीय निकायको निर्वाचनको चुनावी माहोल सुरु भएसँगै दलहरूले निर्वाचन जित्न तयारी थालेका छन् । सत्तारुढ दलबीच चुनावी तालमेलका विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकिरहेका बेला प्रदेश १ को धनकुटामा भने सत्तारुढ दलले साझा उमेदवार तय गरी निर्वाचनमा लड्ने औपचारिक निर्णय नै गरेका छन् ।पार्टीको केन्द्रिय तहबाट समेत निर्णय हुन नसकिरहेका बेला सत्तारुढ दल धनकुटामा भने साझा उमेदवार तय गर्न एकजुट बनेका छन् । गठबन्धनमा रहेका अनि धनकुटामा बलियो संगठन भएका नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र संघीय समाजवादी धनकुटाका स्थानीय तहमा साझा उमेदवार बनाएर निर्

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 118 पटक पढिएको
  • निर्वाचन आयोग विरुद्ध अदालतमा रिट दायर

    काठमाडौं / निर्वाचन आयोगले निर्वाचन लक्षित ल्याएको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आचारसंहिता विरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका हुन् ।स्थानीय निकायका जनप्रतिनिधिले उममेदवार बन्न आफू बहाल रहेको पदबाट राजिनामा दिनुपर्ने भनेर बनाएको प्रावधान संविधान विपरीत भएको भन्दै शेर्पाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।दायर रिटमा निवेदनमा जनप्रतिनिधिले चुनाव अगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले सो प्रावधान बदर गर्न माग गरिएको छ ।सर्वोच्च अदालतले दायरका रिटका विषयमा दर्ता गर्ने–नगर्ने बारे अध्ययन भइरहेको जनाएको छ

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 119 पटक पढिएको
  • झलनाथ खनालको निर्वाचन क्षेत्रमा एमालेको शक्ति प्रदर्शन

    इलाम  /  नेकपा एमालेले आइतबार इलाममा सभा गरेको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकामा एमालेले सभा गरेको हो । सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू सहभागी छन् । नेम्वाङको गृहजिल्ला पनि इलाम नै हो। एमालेले अब लगातार विभिन्न जिल्लामा सभा आयोजना गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । चुनाव केन्द्रित गतिविधि गरिरहेको एमालेको सोमबार पोलिटब्युरो बैठक बस्दैछ ।९ र १० चैतमा केन्द्रीय कमिटी बैठक बोलाएको एमालेले १३ चैतमा स्थायी कमिटी बैठक बोलाएको छ ।

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 217 पटक पढिएको
  • माओवादी कर्मचारीको अधिवेशन तय

    बिर्तामोड / नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आगामी बैशाख ३ गते झापामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।संगठनको दोमुखा पर्यटकीय क्षेत्रमा सङ्गठनका झापा अध्यक्ष यदु नन्दन दाहालको अध्यक्षतामा बसेको बैठकले बिर्तामोड स्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।नयाँ नेतृत्व चयन गर्न बसेको संगठनको बैठकमा पार्टीका झापा जिल्ला सह – इन्चार्ज राजु चुडाल , सङ्गठनका केन्द्रिय सचिवालय सदस्य रेवती ढुंगाना, प्रदेश अध्यक्ष रुद्र सुवेदी र उपाध्यक्ष तेजबहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो ।  

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 744 पटक पढिएको
  • अनौठो ठाउँ : निर्वाचन अगावै वडा अध्यक्ष र सदस्य सर्वसम्मत चयन

    हुम्ला / सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरेको छ। सोही दिन सातै प्रदेशका ७५३ वडामा अध्यक्षदेखि सदस्यहरू चयन हुने हो।तर, हुम्लाको नाम्खा गाउँपालिकाका लिमीका स्थानीयले भने वडा अध्यक्ष तथा सदस्यहरू अहिले नै चयन गरिसकेका छन्। नाम्खा गाउँपालिकाको जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडा अध्यक्षमा पाल्जोर तामाङलाई बनाएका छन्। उनी अहिले पनि अध्यक्ष नै थिए।उनी नेपाली कांग्रेसका नेता हुन्। सदस्यहरूमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार अब औपचारिकता पूरा गर्नका ला

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 261 पटक पढिएको
  • विष्टलाई निलम्बन गर्ने माओवादीको निर्णय

    बिर्तामोड / माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका प्रदेश सभा सदस्य ठम्मर बहादुर विष्टलाई निलम्बन गरेका छन् ।शाही एक विज्ञप्ति निकाल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य दलका सदस्य मा। ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितको अभिव्यक्ति र गतिविधि गर्दै आएको र प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेपनि दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा फर्कन गरेको निर्देशनको अवज्ञा गरेको हुनाले सदस्यबाट निलम्बन गरेको बताएका छन् ।त्यसअघि माओवादी केन्द्रको कर्णाली प्रदेशको गत चैत ३ गते बसेको बैठकले विष्टलाई राजीनामा फिर्ता लिई पार्टीको क

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 220 पटक पढिएको
  • एमालेमा पारिवारिक विरासत : बाउको नाममा संस्था , नेतृत्वमा छोरी

    बिर्तामोड / एमालेका संस्थापक नेता एवं पूर्व महासचिव जननेता स्वर्गीय मदन भण्डारीको स्मरणका लागि स्थापित मदन भण्डारी फाउन्डेसनको नेतृत्वमा उनकै छोरी उषाकिरण भण्डारी चयन भएकी छन्।फाउन्डेसनको शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले स्वर्गीय नेता भण्डारीकी छोरी उषाकिरण लाई अध्यक्ष बनाइएको हो ।फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई चयन भएका छन्।सदस्यहरूमा भेषराज अधिकारी , प्रेम सागर , शंकर भण्डारी , महेन्द्र बहादुर पाण्डे , सुशील प्याकुरेल , विमला राई पौडेल , डेगेन्द्र पाण्डे , टीका ढकाल , कृष्ण भण्डारी र रामशरण प्याकुरेल चयन भएका छन् ।त्यसैगरी सदस्य हुनेमा

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 144 पटक पढिएको
  • ओली मन्त्रिपरिषद्को मुद्दामा आज सर्वोच्चमा सुनुवाइ

    काठमाडौँ / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् बिस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका थिए ।मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन् । तर

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 123 पटक पढिएको
  • माओवादी अन्य दलको भरमा चुनाव लड्दैन : प्रचण्ड

    पोखरा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै बलमा चुनाव लड्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीप्रति जनमतको उभार आएको भन्दै अरूको बैशाखी आवश्यक नपर्ने बताएका हुन् ।जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरू नै पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे । ‘देशभरिको स्थिति हेर्दा पहिलो पार्टी बन्ने सम्भावना छ । कार्यक्रममा उभार राम्रो छ । माओवादी नै रहेछ देश बचाउने भन्ने भएको छ,’ उनले भने, ‘अरूको बैशाखी कसैको टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौँ

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 106 पटक पढिएको
  • पराजयको डरले एमाले अध्यक्ष ओली झापा ५ को विकल्प खोज्दै

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी ओली आसन्न स्थानीय निर्वाचन र भावी आम निर्वाचनलाई लक्षित गरेर यतिबेला देश दौडाहामा छन् । एमाले एक्लैले निर्वाचन जित्ने दावी गर्दै ओली यतिबेला अन्य दलका नेता तथा कार्यकर्ता आफ्नो दलमा भित्राउने काममा व्यस्त रहेका छन् ।अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र राप्रपासँगको चुनावी तालमेलका कारण झापा ५ बाट विजय भएका उनी यतिबेला पार्टी विभाजन अनि माओवादी केन्द्र र राप्रपासँगको दूरी बढेकाले सहज विजयका लागि अन्य निर्वाचन क्षेत्रमा जान तयारीमा लागेको एमाले उच्च स्रोतले जानकारी गराएको छ ।ओली निर्वाचित भएको क्षेत्र झापा ५ मा एमालेको संगठन अन्य दलको भन्दा बलियो र राम्रो र

    • प्रकाशित मितिः चैत ५, २०७८
    • 551 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.