बिर्तामोड / एमालेका संस्थापक नेता एवं पूर्व महासचिव जननेता स्वर्गीय मदन भण्डारीको स्मरणका लागि स्थापित मदन भण्डारी फाउन्डेसनको नेतृत्वमा उनकै छोरी उषाकिरण भण्डारी चयन भएकी छन्।

फाउन्डेसनको शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले स्वर्गीय नेता भण्डारीकी छोरी उषाकिरण लाई अध्यक्ष बनाइएको हो ।

OM Sai Pathibhara Hospital

फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई चयन भएका छन्।

सदस्यहरूमा भेषराज अधिकारी , प्रेम सागर , शंकर भण्डारी , महेन्द्र बहादुर पाण्डे , सुशील प्याकुरेल , विमला राई पौडेल , डेगेन्द्र पाण्डे , टीका ढकाल , कृष्ण भण्डारी र रामशरण प्याकुरेल चयन भएका छन् ।

त्यसैगरी सदस्य हुनेमा घनश्याम कोइराला , मिलन धरेल , अमरध्वज लामा , डा। कुन्दन अर्याल , डा। कैलाश भण्डारी , डा। कालू सिंह खत्री , मिना भण्डारी , गोपाल गुरागाँई , खेमराज पोखरेल , मन्जु चौधरी , किशोरचन्द्र दुलाल , राजमहमद राज , बिना साह , सरोज यादव , शिव कुमारी गोतामे , सरिता न्यौपाने , खेम लोहनी र बल बहादुर आचार्य रहेका छन् ।

त्स्तै राम बहादुर राउत , मिना बूढा , टीका बिष्ट , प्रा डा नन्द बहादुर सिंह , हरदेव जोशी , सरस्वती नेपाली , बालकृष्ण शिवाकोटी , गोपाल श्रेष्ठ , दीपक सुवेदी , रामशरण ढुंगाना , दामोदर वैरागी र डा। निर्मल विश्वकर्मा सदस्यमा चयन भएका छन् ।