राजनीति

    Showing 7,951-7,960 of 10,373 items.
  • ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

    काठमाडौं \ थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताए ।स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्र

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 124 पटक पढिएको
  • आयोगले सोध्यो स्थापितलाई २४ घण्टे स्पष्टीकरण

    बिर्तामोड / आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।आचारसंहिता उलङ्घन गरेको उजुरी आएको भन्दै आज (सोमबार) निर्वाचन आयोगले स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार तपाईंले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले स्थापितलाई २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो ।त्यस्तै आयोगले ओरेक र नेशनल कलेजलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको प्रवक्ता पौडेलले बता

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 165 पटक पढिएको
  • सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा हजारको नोट एक भोट

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एक उम्मेदवारले मतदातालाई खुट्टामा पैसा चढाइरहेको तस्बिर सार्वजनिक भएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको खुट्टामा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् ।  सोही क्रममा प्रत्येक घरमा गएर उनले उसो गर्ने गरेको स्थानीयले बताएका छन् । 

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 189 पटक पढिएको
  • आचारसंहिता विपरितका सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने आयोगको चेतावनी

    काठमाडौं / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झुटो सूचना तथा आचारसंहिता विपरितका सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ । आइतबार नियमित पत्रका सम्मेलन गर्दै आयोगले आचारसंहिता विपरित सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारबाही  हुने जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 114 पटक पढिएको
  • कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट , दोष एक अर्कालाई

    झापा / पाल्पामा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि चुनाव प्रचारको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ ।    दुई दलका कार्यकर्ताबीच झडप भए पछि एमालेको जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति नै निकालेर कांग्रेसको झण्डा सहितका सय भन्दा बढीको सङ्ख्यामा आएको समुहले र चुनाव प्रचार गरिएका माथि कुटपिट गरेको बताएका छन् ।कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।त्यसैगरी, कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान आठ बजे एमा

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 110 पटक पढिएको
  • आयोगले तोक्यो उम्मेदवारका लागि खर्च गर्ने मापदण्ड

    बिर्तामोड / निर्वाचन आयोगले उम्मेदवारका लागि मतदाता नामावली रसिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, कार्यकर्ता सञ्चालन र विविध शीर्षकमा खर्च गर्न मापदण्ड तोकेको छ । स्थानीय तह निर्वाचनमा महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने आयोगले जनाएको छ । त्यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने समेत आयोगले गरेको छ । उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने   भएका छन् । वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 104 पटक पढिएको
  • राजनीतिक दल र उम्मेदवारका बारेमा भ्रामक र चरित्र हत्या हुने प्रकारका सामाग्री प्रवाह नगर्न आग्रह

    काठमाडौँ / निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा भ्रामक र चरित्र हत्या हुने प्रकारका सामाग्री प्रवाह नगर्न कडा चेतावनी दिएको छ ।स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्षित गरी गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्षरूपमा प्रभाव पार्ने ‘कू’ सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न/नगराउन आयोगले आग्रह गरेको हो  सामाजिक सञ्जालमा प्रयोग हुने मिथ्या सूचना (मिसइन्फरमेशन), दुष्प्रचार (डिइन्फरमेशन) र द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) को व्याख्या गर्दै आयोगले त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोष्ट भ

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 125 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : ताप्लेजुङमा दश जना निर्विरोध

    ताप्लेजुङ / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार उनीहरूको विरुद्धमा  उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् । फक्ताङलुङ गाउँपालिका –७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै फुङ्लिङ नगरपालिका –५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गङ्गा दर्नाल पनि निर्विरोध भएकी छिन् । त्यसैगरी कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका –८ याम्फुदिनमा दलित महिला सदस्यमा उम्मेद्

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 93 पटक पढिएको
  • रूपन्देहीमा दलित महिला सदस्य उम्मेदवारको मृत्यु

    झापा /  आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकी एक महिलाको मृत्यु भएको छ । नेकपा एमालेको तर्फबाट रूपन्देही मर्चवारी गाउँपालिका-३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताएका छन् । 

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 102 पटक पढिएको
  • प्रहरीमा धीरजप्रताप र सशस्त्रमा अर्याललाई आईजी बनाइदै

    काठमाडौं / आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले देशकै दुई ठूला सुरक्षा संगठन नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले नेपाल प्रहरीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरीमा राजु अर्याललाई महानिरीक्षक बनाउने निर्णय गरेको गरेको हो ।सरकारले प्रहरीमा वरियताका आधारमा पहिलो र दोस्रो नम्बरमा रहेका विश्वराज पोखरेल र सहकुल थापालाई पन्छाइँदै तेस्रोमा रहेका सिंहलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयले वरिष्ठता र वरियताको आधारमा अगाडि रहेका पोखरेललाई आइजीपीमा नियुक्ति गर्न सिफारिस गरेको थियो । तर विगतमा पनि त्यसरी नै अरुलाई उछिनेर बढुवा

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 122 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.