काठमाडौं / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झुटो सूचना तथा आचारसंहिता विपरितका सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ ।
काठमाडौं / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झुटो सूचना तथा आचारसंहिता विपरितका सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ ।
आइतबार नियमित पत्रका सम्मेलन गर्दै आयोगले आचारसंहिता विपरित सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारबाही हुने जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.