राजनीति

    Showing 7,801-7,810 of 10,369 items.
  • अपडेट : हल्दीबारीमा राप्रपाका रवीन्द्र लिङदेनको अग्रता

    बिर्तामोड / हल्दीबारीको अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङदेनले ३२९० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनलाई एमालेका डम्बर बहादुर गिरीले २ हजार ९७ मत प्राप्त गर्दै पछ्याइरहेका छन् । त्यस्तै अध्यक्षमा उम्मेदवारी दिएका कांग्रेसका तुलसी प्रसाद ओलीले १ हजार २ सय ५० र माओवादीका भवानी प्रसाद दंगाल ६ सय ८४ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा राप्रपाका लक्ष्मी देवी मैनालीले २ हजार ५ सय ७ मत ल्याउँदै अग्रता कायम गरेकी छिन् । मैनालीलाई एमालेकी शान्ता देवी गौतमले २ हजार ९६ मत प्राप्त गर्दै पछ्याइरहेकी छिन् । उपाध्यक्षमा नै माओवादीकी टिका देवी राउतले ९ सय २२ र  स्वतन्त्र लखन ह

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 200 पटक पढिएको
  • अपडेट : कचनकवलमा गठबन्धनको अग्रता कायमै

    बिर्तामोड / झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ मा १ हजार ३ सय मत गणना गर्दा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले पाँच सय ४१ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले चार सय १९ मत प्राप्त गरेका छन् । त्यस्तै , एमालेका राजवंशीलाई पछ्याउँदै राप्रपाका अन्जरा आलमले चार सय ३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका भट्टराईलाई पछ्याउँदै राप्रपाका उपाध्यक्ष निम्सरी राजवंशीले ३ सय ७४ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद ने

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 143 पटक पढिएको
  • बिर्तामोड अपडेट : नगरमा एमालेको अग्रता कायम , वडामा कांग्रेस अगाडी

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेको अग्रता कायम रहेको छ । नगर प्रमुख पदमा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाइँले सवैभन्दा धेरै २ हजार ३ सय ८४ मत प्राप्त गरेकी छिन् । महतरालाई गठबन्धनका तर्फबाट काँग्रेसका भोजराज सिटौलाले १ हजार ९ सय ९५ प्राप्त गर्दै पछ्याएका छन् भने हलो चुनाव चिन्ह रहेको राप्रपाले ६ सय ३० मत प्राप्त गरेको छ । त्यस्तै , उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौला २ हजार ३ सय ६५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सीपी कडरियाले भने १ हजार २ सय ६२ मत प्राप्त गरेका छन् ।जारी मतगणनाम

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 218 पटक पढिएको
  • अपडेट : भद्रपुरमा राजवंशीलाई पछाडि पार्दै पोखरेल

    बिर्तामोड / भद्रपुर नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार गणेश पोखरेलले अग्रता कायमै गरेका छन् । पोखरेलले ४ हजार २ सय ४ मत प्राप्त गरेका छन् भने पोखरेललाई पछ्याउँदै एमालेका असारु राजवंशीले ३ हजार ४ सय १७ मत प्राप्त गरेका छन् ।तेस्रो स्थानमा रहेका राप्रपाका नवराज पनेरुले २ हजार ७ सय ५८ मत प्राप्त गरेका छन् ।त्यस्तै , उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार शिवकुमार राजभण्डारी ३ हजार ८ सय ५० मतसहित अगाडि रहेका छन् । राजभण्डारीलाई पछ्याउँदै एमालेकी कौशिल्या अधिकारीले ३ हजार १ सय १३ र राप्रपाकी राधा कार्कीले ३ हजार १ सय ३५ मत प्राप्त गरेकी छिन् ।४ नम्बर वडा अध्यक्षमा ९ सय ५३ मत प्राप

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 317 पटक पढिएको
  • बिर्तामोड अपडेट : वडा नं १० को गणना गर्दा नगर र वडा दुवैमा काँग्रेस अगाडि

    बिर्तामोड / झापाको बिर्तामोड-१० मा १ हजार २ सय ७४ मत गणना गर्दा नगरपालिकाको प्रमुख पदमा काँग्रेस अग्रस्थानमा रहेको छ । नगर प्रमुख पदमा गठबन्धनका तर्फबाट काँग्रेसका भोजराज सिटौला ५ सय ३४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । सिटौलालाई पछ्याउँदै एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले ४ सय ४८ मत प्राप्त गरेकी छिन् । त्यस्तै , उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौला ४ सय ३३ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सीपी कडरियाले ४ सय २ मत प्राप्त गरेका छन् भने राप्रपाका धु्रव उप्रेतीले ७९ मत प्राप्तका छन् ।जारी मतगणनामा वडा नं १० को वडाध

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 270 पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा याङवरकमा एमाले र फुङलिङमा कांग्रेसको अग्रता

    ताप्लेजुङ /  ताप्लेजुङको फुङलिङ नगरपालिकामा गगठबन्धनका उमेदवार अमिर मादेनले अग्रता कायमै राखेका छन् । ११ ओटा वडा रहेको नगरपालिकामा ७ ओटा वडाको गणना सम्पन्न भएको छ भने २ ओटाको गणना जारी रहेको छ । हालसम्म गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उमेदवार अमिर मादेनले ४ हजार ५ सय १६ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी छत्रपति प्याकुरेल (नेकपा एमाले)ले २ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर १ हजार ५ सय ८५ रहेको छ ।यस्तै उपमेयर पदका लागि नेकपा एमालेका उमेदवार भीमादेवी ओझाले ३ हजार १ सय ९५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उमेदवार बमबहादुर भट्टराई (माओवादी केन्द्र) ले

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 117 पटक पढिएको
  • ओलीको जन्मगाउँ तेह्रथुमको आठराईमा कांग्रेसका पाहिम विजयी

    छातेढुङ्गा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् । पाहिमले नेकपा एमालेका रामचन्द्र थपलियालाई ६ सय ८४ मतान्तरले पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । पाहिमले ४ हजार ६ सय ९९ मत पाएका छन् भने उनका प्रत्यासी थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी सत्ता गठबन्धनकै नेकपा माओवादीका बलिराज ईङनाम विजयी भएका छन् ।निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार रूपादेवी कन्दङ्वालाई १० मत अन्तरले पछि पार्दै ईङनाम विजयी भएका हुन्

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 98 पटक पढिएको
  • अधिकारका लागि दलित समुदायको विद्रोह : दललाई हराउँदै स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

    काठमाडौं / जुम्लामा दलित समुदायलाई अधिकार नदिएको भन्दै दलका उम्मेदवारको विरुद्धमा खडा भएका दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । जुम्लाको कनकासुन्दरी(८ मा स्वतन्त्र रूपले चुनावमा होमिएका वडा अध्यक्षसहित ४ जना दलित उम्मेदवार विजयी भएका छन् ।कनाकासुन्दरी(८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामी २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी २ सय २० मत प्राप्त गरेका कांग्रेसका कप्तान बहादुर शाहीलाई पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।वडा सदस्यमा गोल दमाइ र कर्णजित सार्की तथा दलित महिला सदस्यमा चनाखी कुलाल निर्वाचित भएका छन । राष्ट्रिय

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 181 पटक पढिएको
  • मोदी लुम्बिनी आइपुगे

    काठमाडौँ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आएका हुन् ।उनी ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय वायुसेनाको विशेष हेलिकोप्टर लुम्बिनी आइपुगेका छन् । मोदीले बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरू माझ हुन पाउँदा खुशी लागेको बताएका छन् ।उनको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 123 पटक पढिएको
  • साढे ८ हजार मतगणना गर्दा ५० प्रतिशत मत बदर

    वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाको ४ वटा वडाको ८ हजार ७ सय ७३ मत गणना गर्दा मेयर पदको २ हजार ३ सय ३९ र उपमेयर पदको ४ हजार ८ सय ७९ मत बदर भएको छ ।उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले २ हजार ८ सय ३३ र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४ सय ७४ मत पाएका छन् । बदर मत भने उम्मेदवारले पाएको मत भन्दा २ हजार ४६ बढी मत अर्थात ४ हजार ८ सय ७९ पुगेको छ ।४ वटा वडाको ८ हजार ७ सय ७३ मत गणना गर्दा मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले ४ हजार २ सय ६८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १ हजार ९ सय ३९ मत ल्याएका छन् भने राप्रपाका ग

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 187 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.