प्रविधि

    Showing 451-460 of 466 items.
  • टर्किस एयरलाइन्सका ८४ उडान रद्द

    काठमाडौं— टर्किस एयरलाइन्सले विश्वव्यापी आइटीमा खराबी आएपछि ८४ उडान रद्द गरेको छ ।प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ ।'कुनै पनि अवरोधबाट बच्न केही उडानहरू रद्द गरिनेछ र हाम्रा उडानहरू क्रमशः चाँडोभन्दा चाँडो सामान्यमा फर्किनेछन्', टर्किस एयरलाइन्सका याह्या उस्तुनले सामाजिक सञ्जालमार्फत भनेका छन् । टर्कीको प्रमुख क्यारियरका रद्द गरिएका अधिकांश उडानहरू घरेलु र युरोपबाट आउने र जाने गरेका थिए ।उनले भने, 'हामी विश्वभरका विभिन्न क्षेत्रका धेरै कम्पनीलाई असर गर्ने सफ्टवेयर–सम्बन्धित समस

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 488 पटक पढिएको
  • विश्वको सूचना प्रविधि प्रणालीमा समस्या

    काठमाडौं— अमेरिकी साइबर सुरक्षा कम्पनी  क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विभिन्न देशमा रहेका बैङ्क, विमान सेवा, रेलवे, टेलिभिजन, सञ्चार माध्यम र सुपरमार्केट तथा अनलाइन पैसा तिर्ने गेटवेसम्ममा त्यसको असर परेको छ।  अमेरिकास्थित  क्राउडस्ट्राइकबाट उक्त समस्या उत्पन्न भएको बीबीसीले जनाएको छ । माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा चल्ने कम्प्युटरलगायत उपकरणको स्क्रिन निलो देखिएको छ। कतिपय अवस्थामा थुप्रै पटक प्रणाली बन्द गरेर पुनः सञ्चालन गर्दा स

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 435 पटक पढिएको
  • झापामा हात्ती आएको सूचना अब एपले नै दिने

    विर्तामोड—हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ ।केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरे । मेचीनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले आफ्नै मोबाइलमा ‘लुना जीपीएस एप’ डाउनलोड गरी त्यसको बटम थिचेर सूचना प्रवाह गरी कन्ट्रोल रुममा रहेको स्क्रिनमा साइरन बजेपछि विधिवत रूपमा केन्द्रको शुभारम्भ भएको थियो । बाहुनडाँगी छोटी भन्सारको भवनलाई कन्ट्रोल रुम बनाइएको छ भने त्यही स्क्रिन राखिएको छ ।यस एपमार्फत हात्ती आएको सङ्केत कसैले गरेमा साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खवर पाउने छन् । हात्तीका लागि द

    • प्रकाशित मितिः असार २३, २०८१
    • 592 पटक पढिएको
  • नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    काठमाण्डौ  ।  सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । एआई सम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो ।विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि हाल नेपालमा यसम्बन्धी कुनै नीति र कानुन छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले पाँच महिना लामो अध्ययनपछि अवधारणापत्र तयार गरेको हो ।सञ्चारमन्त्री रेखा शर्माको निर्देशानुसार मन्त्रालयले सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।समितिको सदस्यमा मन्त्रालयका उपस

    • प्रकाशित मितिः असार १९, २०८१
    • 371 पटक पढिएको
  • साइबर अपराध गर्ने १२३ जनालाई देश निकाला !

    काठमाडौं— इन्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा एक सय तीन जनालाई देश निकाला गर्ने भएको छ । देश निकाला हुनेमा ९१ जना पुरुष र १२ महिला रहेका समाचार संस्था अलजजिराले जनाएको छ ।तीमध्ये धेरैजसो ताइवानका रहेका छन् । प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको आरोपमा उनीहरुलाई देश निकाला गर्न लागिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । स्टिङ अपरेसनबाट उनीहरुलाई सयौं यन्त्रउपकरणसहित, सीमापार साइबर–ठगी र भिसा उल्लङ्घनको आरोपमा पक्राउ गरिएको अध्यागमन निर्देशक सफार मुहम्मदले बताएका छन् ।इन्डोनेसियाले यो समूहको अन्तर्राष्ट्रियस्तरमा अरू कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन्

    • प्रकाशित मितिः असार १५, २०८१
    • 563 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।राति कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  देशभरिको तापक्रम  चिसो रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ 

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 347 पटक पढिएको
  • सार्वजनिक भयो होन्डाको सिटी ई -एचईभी

    काठमाडौँ / होन्डाले सिटी ई- एचईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । वर्षौँदेखि उपभोक्ता माझ लोकप्रिय होन्डा सिटी यसपालि नयाँ हाइब्रिड भेरियन्टमा बजारमा भित्र्याएको हो । अत्याधुनिक प्रविधियुक्त सिटी ई- एचईभीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ । द्रुत एक्सिलरेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरणमैत्री सवारीका लागि नयाँ मापदण्ड सेट गरेको कम्पनीको भनाइ छ ।सिटी ई- एचईभीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ । यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो । यस प्रविधि अन्तर्

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 302 पटक पढिएको
  • सीमित व्यक्तिले मात्रै टोयोटा कोरोलाको नयाँ भर्सन किन्न पाउने , यस्ता छन् फिचर

    काठमाडौं / जापानिज अटोमोबाइल कम्पनी टोयोटाले आफ्नो जापानी बजारको लागि ५५० वटा मात्रै ‘जीआर कोरोला २०२४’ बनाउने भएको छ । सीमित सङ्ख्यामा बन्ने कोरोला जीआर मोडल जापानमा चिठ्ठा पर्नेले मात्रै किन्न पाउने भएका हुन् । गत हप्ता कम्पनीले नर्थ अमेरिकी ग्राहकहरुका लागि १ हजार ६०० यूनिट जीआर कोरोला बनाउने घोषणा गरेको थियो । जापान बाहिरको प्लान्टमा बन्ने यो कार टोयोटाको आफ्नै देशमा समेत आयात गरेर बिक्री गर्न लागेको हो ।कारोलाको स्पेसल एडिसन जीआरमा स्टेबीलीटी बढाउन ‘एन्टी स्टाटीक टेप’को प्रयोग भएको छ । यसमा ब्रेकडक्सको समेत अपग्रेड भएको छ । कम्पनीले कार्वन फाइबर रुफ, ठूलो सिसाको पछाडि स्पोइलर, लेदरबाट बने

    • प्रकाशित मितिः असार १७, २०८०
    • 446 पटक पढिएको
  • आधुनिक डिजाइनमा तयार पारिएको एमजी एस्टर अब नेपाली बजारमा उपलब्ध

    काठमाडौं / नेपाली बजारमा एमजीको नयाँ एसयूभी एस्टर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो गाडी नेपाली बजारमा उपलब्ध गराएको हो । केही समय पहिले देखि नै बुकिङ खुल्ला गरिएको सो एसयूभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।आधुनिक डिजाइनमा तयार पारिएको एस्टर हाई–टेक फिचरका कारण लोकप्रिय छ । यो एसयूभीमा एमजीले आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचर दिएको छ । १.५ लिटर पेट्रोल इन्जिन जडित एस्टको पावर १०८ पीएस पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल र सीभीटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्

    • प्रकाशित मितिः असार ५, २०८०
    • 555 पटक पढिएको
  • मेटाले फेरी १० हजार कर्मचारी हटाउँदै

    झापा -  फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ। मेटाले १० हजार कामदारलाई जागिरबाट निकाल्नुका साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिएको बीबीसीले जनाएको छ।  मेटाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले कर्मचारी घटाउनुपरेको बताएका छन्।अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ। ​ मेटाले जस्तै गुगल र अमेजन जस्ता ठूला कम्पनीहरूले पनि यस्तै समस्याको सामना गरिर

    • प्रकाशित मितिः चैत १, २०७९
    • 286 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.